
नेपाली प्रचलित पात्रोहरुमा असोज ६ गते घटस्थापना छ । त्यसपछि मात्र दशैं मनाउन सुरु हुन्छ । तर पर्व सुधार भन्दै गोरखामा भदौमै दशैँ मनाइएको छ । पर्व समय सुधार राष्ट्रिय

आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड नगद र तीन किलो सुनसहित पक्राउ परेका गोरखाका विनोद श्रेष्ठ मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी

गोरखामा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । मंगलबार बिहान १० बजे गण्डकी गाउँपालिका वडा नं ८ वर्खेघाटस्थित त्रिशुली नदी किनारमा नुवाकोटको बिदुर नगरपालिका ८ खुर्सानी बस्ने ५१ वर्षकी

गोरखा प्रहरीले सवारी ज्यानका अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरेको छ । सवारी ज्यानका अभियुक्त, सिरानचोक गाउँपालिका वडा नं ८ का रामशरण पन्तलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पन्तलाई जिल्ला

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नौ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा गोरखा शाखाले विभिन्न कार्यक्रम गरी आठौं वार्षिकउत्सव मनाएको शाखा प्रमुख सुनिल श्रेष्ठले बताए । गोरखा जिल्लामा रहेको

जिल्लाको अजिरकोट गाउँपालिका ३ स्थित भच्चेक आधारभूत अस्पताललाई फ्रान्सेली विद्यार्थीहरुले स्वास्थ्य उपकरण प्रदान गरेका छन् । फ्रान्सको पेरिस सिटी, ग्रेनोबल र मार्सेई विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले अस्पतालका लागि ४२ लाख

एउटा झोलुङ्गे पुल निर्माण गर्न एक, दुई, तीन वा कति बर्ष लाग्छ ? सहज जवाफ हुनसक्छ, बढिमा दुई बर्ष । प्राविधिक कारणले सम्पन्न हुन नसके अरु एकबर्ष म्याद थप हुनसक्छ

प्रतीक्षा आले ।अजिरकोट गाउँपालिकाका ४४० विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिएको छ । गाउँपालिका, मुटु फाउन्डेशन र मनोज एसोसियसन फ्रान्सको साझेदारीमा पालिकाभित्रका विपन्न समुदायका घरपरिवारहरुको निशुल्क रुपमा स्वास्थ्य बिमा गरिएको

गोरखामा रात्रीबस दुर्घटनामा परी २१ जना घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोतीतर्फ आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । बा ०१—००६ ख ४१३१ नंबरको बस

सिरानचोक गाउँपालिका–८ लाङ्दीमा पहिरोका कारण धन्सार भत्किदाँ पशुचौपाया पुरिएर मरेका छन् । शुक्रबार राती अबिरल वर्षपछि आएको पहिरोले लाङ्दीकी निरकुमारी सापकोटाको दुई तले धन्सार भत्किएको थियो । धन्सार भत्किदाँ त्यहाँ