
विभिन्न पार्टी बीच एकता भई भर्खरै गठित प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को जिल्ला संयोजकमा यानप्रसाद भट्ट तोकिएका छन् । शनिबार पोखरामा सम्पन्न सो पार्टीको प्रदेश कमिटीको एकता बैठकले भट्टलाई जिल्ला इञ्चार्ज तोकेको

गोरखा जेसीजको वर्ष २०२६ को अध्यक्षमा सुजित श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न ४५ औँ अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षमा श्याम

यस पटकको गोरखा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आरुघाट बजारमा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी यही पुस २४ गतेबाट १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सम्झनामा यही माघ २४ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक

मनासलु संरक्षण क्षेत्रमा ५ वर्षे ‘व्यवस्थापन योजना’ लागु गर्नका लागि सरोकारवाला निकायहरुको राय संकलन गरिएको छ । मनासलुमा व्यवस्थापन योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परीक्षण(आईई)अन्तरगत सार्वजनिक सुनुवाई गरेर स्थानीयहरुको राय

प्रहरीले वैदेशिक रोजगारी ठगी आरोपमा गोरखाबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले पालुङ्टार नगरपालिका ४ का ३३ बर्षीय सन्तोष खनाललाई शनिबार दिउँसो ठाँटीपोखरी बजारबाट पक्राउ

रेडियो गोरखाको मातृसंस्था गोरखा विकास तथा सञ्चार केन्द्रको अध्यक्षमा राजनराज पन्त सर्वसम्मत चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

प्रहरीले एकनाले बन्दूक बरामद गरेको छ । धार्चे गाउँपालिका ४ लाप्राकका टेकबहादुर गुरुङले अवैध रुपमा प्रयोग गरेको सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा प्रहरीले एकनाले भरुवा बन्दूक फेला पारी बरामद

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक र वरिष्ठ नेता दुवैको नाम गोरखाबाट सिफारिस भएको छ । बिहिबार बिहान सम्पन्न पार्टीको जिल्ला कार्यालय बिस्तारित बैठकले संयोजक पुष्पकमल दाहाल प्रचण्ड

१२ औं गोरखा महोत्सव एवं गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारीले तिव्र गति लिएको छ । गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा यहि पुस १४ गतेदेखी