| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

यी हुन् गोरखाका समानुपातिकतर्फका उम्मेदवारहरु

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनका लागि आइतवार र सोमवार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । सोही अनुसार ६४

केरौँजा र रुञ्चेतका ७०० घरधुरी चार दिनदेखि अन्धकार

उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित केरौँजा र रुञ्चेतगाउँमा बिगत चारदिनदेखि विद्युत सेवा अवरुद्ध छ । स्थानीय रुञ्चेतखोला लघु जलविद्युतमा प्राविधिक समस्या आएपछि धार्चे गाउँपालिका २ केरौँजा र रुञ्चेतका ७०० भन्दा धेरै

गोरखामा तमु ल्होसार धुमधामले मनाइयो

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।गोरखामा पनि तमु ह्युला छोँजधि गोरखा नगरसमिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम

१२ औं गोरखा महोत्सव सुरु

१२ औं गोरखा महोत्सव सोमबारबाट सुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बीच उद्घाटन गरेका हुन् । सदरमुकामको हरमटारी

देशकै पहिलो ‘स्मार्ट हुलाक’ बन्यो गोरखा हुलाक

गोरखा जिल्ला हुलाक कार्यालय देशकै पहिलो ‘स्मार्ट हुलाक’ कार्यालय बनेको छ । सोमबार एक औपचारिक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यस कार्यालयलाई नेपालकै पहिलो ‘स्मार्ट हुलाक’

रुञ्चेत गाउँका बासिन्दा तीनदिनदेखि विद्युत सेवाबाट बञ्चित

जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम रुञ्चेत गाउँ बिगत तीनदिनदेखि विद्युतसेवा विहिन भएको छ । स्थानीय रुञ्चेतखोला लघु जलविद्युतमा प्राविधिक समस्या आएपछि धार्चे गाउँपालिका २ रुञ्चेतका २५२ भन्दा धेरै घरधुरीका बासिन्दा

गोरखाका राजकुमार श्रेष्ठ बने गृहसचिव

गोरखाका राजकुमार श्रेष्ठ गृहसचिवको जिम्मेवारी सम्हालेका छन् । बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी स्थायी घर भएका श्रेष्ठले सोमबार नेपाल सरकारको गृहसचिवको पदभार सम्हालेका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरूवा भएर

सञ्चारमन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई सम्झाए चुनाव गराउने दोहोरो जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार गोरखामा पुगी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चुनाव गराउने दोहोरो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । चुनावी वातावरण बनाउन मुख्यमन्त्रीसंग दोहोरो जिम्मेवारी

गोरखाको हुलाक कार्यालय देशकै सर्वोत्कृष्ट

प्रतीक्षा आले ।प्रविधिमैत्री, पारदर्शी, विश्वासनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न सफल भएको छ । हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड

चुमनुब्री गाउँसभाद्वारा ६ वटा कार्यविधि र सार्वजनिक खरिद नियमावली स्वीकृत

चुमनुव्री गाउँपालिकाको आइतवार सम्पन्न गाउँसभाको १८ औं अधिवेशनले ६ वटा कार्यविधि र सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ । पालिकाभित्र संचालन हुने बिभिन्न कार्यक्रमलाई व्यवस्थित गर्ने उद्देश्यले ‘मनास्लु दिवस’ मनाउने