
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाबाट गत मंगलबार २७ जनाले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलबाट १२ जना र एकजनाले स्वतन्त्र

जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ । बिहीवार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र अवैध रुपमा रहेका तथा इजाजत प्राप्त हातहतियारहरु प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो

गोरखा १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार दिएका प्रेमकुमार खत्रीले आफू नेपाली कांग्रेसको युवा पुस्ताको प्रतिनिधि भएको बताएका छन् । मनोनयन दर्तापछि गोरखा सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी उम्मेद्वार

प्रतीक्षा आले । प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन

नदीजन्य पदार्थको ठेक्का लागेन भन्दै चिन्ता व्यक्त गर्ने गोरखा नगरपालिका अवैध उत्खननमा आफै संरक्षक बन्ने गरेको पाइएको छ । उत्खननको अनुमति दिने तर नियमन र अनुगमन नगर्ने प्रवृतिले दरौँदी नदीमा

प्रतीक्षा आले ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखामा प्रत्यक्ष तर्फ २७ जनाले उम्मेदवारी दिएका छन् । गोरखा क्षेत्र नं १ बाट १३ र क्षेत्र नं २ बाट

फागुन २१ को निर्वाचनका लागि मंगलबार मनोनयन गर्ने क्रममा विभिन्न पक्ष बीच रोचक जम्काभेट भए । तर सबै उम्मेद्वारहरु बीच सुखद सौहाद्र्रता देखियो । कसैले कसैप्रति कटाक्ष गरेन, कसैले कसैप्रति

गोरखाका पत्रकार भीमलाल श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘अरिङ्गाल म्यान’ले १४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा उत्कृष्ट वृत्तचित्र अवार्ड जितेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न

जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ रन्चोकमा सम्पन्न निशुल्क एकीकृत स्वास्थ्य शिविरमा चारसय १३ जनाले सेवा लिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल गोरखा, प्रदेश आयुर्वेद चिकित्सालय गोरखा, आँपपिपल अस्पताल तथा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मंगलवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले,