
कोरोनामुक्त भएपछि गोरखा क्याम्पसको आइसोलेशनबाट तीनजना डिस्चार्ज भएका छन् । गोरखा अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी गोरखा नगरपालिका ८, पालुङटार नगरपालिका ५ र चुमनुब्री गाउँपालिकाका वडासचिवलाई आइसोलेशनबाट मुक्त गरिएको

गोरखा क्याम्पसमा रहेको आइशोलेसन हटाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन गोरखाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पस भित्र आइशोलेसन रहँदा शैक्षिक गतिविधि प्रभावित भएको

गोरखाका नौ जना प्रहरी र दुईजना थुनुवामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना असईसहित त्यहाँका दुई थुनुवामा कोरोना पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँको तीवटै विद्यालयलाई लेस बिस्टाररिस नामक गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । आईतवार वडा कार्यालय मार्फत ति विद्यालयका लागि पाँच हजार थान मास्क, एक

पालुङ्टार वडा नं. ७ च्याङ्लीमा प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माण हुने चर्चा ‘गफ’ मै सीमित भएको छ । चर्चा चलेको तीनबर्ष बितिसक्दा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन

भेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्ष पाँच करोड ३५ लाख ८७ हजार रुपैयाँ बजेटको कार्यक्रम संचालन गर्ने भएको छ । आईतवार कार्यालयमा एक कार्यक्रम गरी

गोरखामा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । संक्रमण देखिएका मध्ये ३० जना आइसोलेसनमा उपचाररत छन् भने २ सय २२ जना उपचार पश्चात निको भएका स्वास्थ्य कार्यालय गोरखाले

गोरखा क्याम्पसमा रहेको आइशोलेसन हटाउन माग गर्दै गोरखा क्याम्पले सरोकारवालालाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पस प्रमुख रामशरण बानियाँले सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश, उपकुलपतिको कार्यालय त्रिभुवन विश्वविद्यालय, जिल्ला समन्वय

भुकम्पको पाँच वर्ष बितिसक्दा केन्द्रबिन्दु जिल्ला गोरखाका दुई हजार ७९ जना लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन् । निजी अबास पुन निर्माण गर्न लाभग्राहीले प्रति घर तीन लाख रुपैयाँ अनुदान

भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा बस पुगेको छ । लकडाउन र बर्खासँगै चैत दोस्रो सातादेखि बन्द बारपाक सडक भएर तीन दिन यता यात्रुबाहक बस पुग्न थालेको स्थानीय मनोज घलेले बताईन ।