| आइतवार, कार्तिक २२, २०८३

गोरखाका समाचार

युवा संघको इन्चार्जमा खिलबहादुर राना र सहइन्चार्जमा दिनेश

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखाको संयोजकमा खिलबहादुर राना चयन भएका छन् । यस्तै असोज १४ र १५ गते बसेको केन्द्रिय कमिटि अन्तर्गतको

नजिकीदै गरेको चाडपर्वको अवसरमा सहुलियत दरमा चामल बिक्रि

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं-तिहारलाई लक्षित गरी बिहीबारदेखि चामलको मूल्यमा प्रति

‘लालपुर्जा भएको बनको रुख काट्न पाएनौँ’

२०/२२ रोपनीको पुर्जा भएको जग्गामा वन छ । गोरखा नगरपालिका ८ का ज्ञानबहादुर कुँवरले खेती गरेको भए त्यहाँ ३५ मुरीसम्म घैया फल्थ्यो । उनले खेती गर्न छाडेको पनि ४० वर्ष

गोरखामा पाँचजना जेष्ठ नागरिकलाई सम्मान

३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा पाँचजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ गोरखाले बिहिवार गोरखा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी ९२ वर्षीय मुक्तिनाथ अर्याल, ८७

गोरखा बजारका मसला, सुन र फेन्सी पसलको अनुगमन

दशैँ, तिहारलगायतका ठूला चाडबाड नजिकिँदै गर्दा गोरखा नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । बिहिवार सदरमुकामको हरमटारीचोकदेखि बसापर्कसम्मको मूख्य बजार क्षेत्रका सुन, फेन्सी र मसला पसलको अनुगमन गरिएको प्रशासकीय अधिकृत

शहिदलखन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थाल्यो

आर्थिक पारदर्शिता र शुसासन कायम गराउन भन्दै गोरखाको शहिदलखन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट बितरण थालेको छ । सामाजिक सुरक्षा भत्ता पाउन योग्य तीन हजार एक सय ९१ जनाको

विकासका काममा भाँजो हाल्ने नेता जनपक्षीय हुदैन

गोरखाका ११ वटा पालिकामध्य सबैभन्दा ढिला गरी गण्डकी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको विवादको टुंगो लागेको छ । वनटारमा गाउँपालिकाको केन्द्र बनाउने भन्ने प्रस्ताब अल्पमतमा परेपछि अहिले कार्यालय रहेको हटिया वा

सिरानचोक गाउँपालिकाको सेवा एक साताका लागि बन्द

गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिरानचोक गाउँपालिकाले आजदेखि सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बुधवार सुचना जारी गर्दै कर्मचारीलाई कोरोना देखिएकाले एक साताको लागि

गोरखाका जोखिम बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सांसद दवाडीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले यस बर्षको बाढी तथा पहिरोले जोखिम बनेका गाउँका बासिन्दालाई जोखिमरहित क्षेत्रमा बसोबासको व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार संसदको सुन्य समयमा बोल्दै

गाउँपालिका भबनलाई दुई करोड ५० लाख बिनियोजन गर्दै गण्डकीको गाउँसभा सकियो, ५७ करोड ४२ लाखको बजेट सार्वजनीक

गोरखाको गण्डकी गाउँपालिकाको छैठौँ गाउँ सभा बुधवार सकिएको छ । ५७ करोड ४२ लाख ९९ हजार आठ सय रुपैयाँको बजेट बिनियोजन गर्दै गाउँसभा सकिएको गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले बताईन् ।