
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेका छन् । मनास्लु हिमाल आरोहणका लागि राजकुमारसहितको टिम बिहान हेलि एभरेष्टको हेलिकोप्टरमार्फत चुमनुब्री गाउँपालिका १ सामागाउँमा

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ हमीका चार जनामा कोरोना संक्रमण पुष्ठि भएका छन् । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा ६७ र ६९ वर्षका पुरुष र १९ वर्षकी

गोरखा घर भएकी एक कोरोना संक्रमित महिलाको काठमाण्डौमा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालीका वडा नं ६ कि ४५ बर्षिया महिलाको उपचारका क्रममा मुत्यु भएको हो । उनको वयोधा

मंगलबार गोरखामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ का २२ बर्षिय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा
पालुङ्टार ७ च्याङ्लीमा निर्माण हुने भनेर चर्चा गरिएको गण्डकी प्रदेशस्तरको औद्योगिक क्षेत्रलाई गोरखा र सिँगो प्रदेशको विकासको लाइफलाइन मानिएको छ । करिब १० हजार रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रमा

नौबर्षअघि एमआई सेभेण्टिन हेलिकोप्टरले बुलडोजर तुन्द्रुङ्ग झुण्ड्याएर भटटट गर्दै गाउँ आउँदा छेकम्पारबासीको भुइँमा खुट्टा थिएन । छेकममा भेला भएका गाउँलेहरुले हेलिकोप्टर, पाइलट, ठेकेदार, सहयोगीहरुलाई खादामाला लगाइदिए । अब तिब्बतको सहरसम्म

गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो प्रहरी चौकीमा कार्यरत ८ जना प्रहरीलाई सोमवार कोरोना पोजेटिभ देखिएसँगै चौकीलाई नै आइशोलेसन बनाइएको छ । यस अघि त्यहाँ कार्यरत एक प्रहरीलाई कोरोना पोजेटिभ देखिँदा

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत एक जना, बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठ जना गरी नौ जना प्रहरीसहित गोरखामा सोमवार २० जना कोरोना संक्रमित थपिएका छन् । दुई महिला प्रहरी र

गोरखा कारागारका कैदीबन्दीले आफूहरुलाई कोरोना संक्रमण भयो भने उपचार गराउन आइसोलेशन वार्ड नभएको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकसंगको भेटमा उनीहरुले कारागारभित्र स्वास्थ्य सुरक्षा सामग्री

वडा सचिवलाई कोरोना संक्रमण हुनसक्ने अनुमान गर्दै पालुङ्टार नगरपालिका वडा नं. ८ को वडा कार्यालय र तीनवटा विद्यालय बन्द गरिएको छ । वडा सचिवका श्रीमानलाई कोरोना संक्रमण देखिएकाले सचिवलाई पनि