| सोमवार, कार्तिक २३, २०८३

गोरखा क्याम्पसको आइसोलेशनबाट तीनजना डिस्चार्ज


कोरोनामुक्त भएपछि गोरखा क्याम्पसको आइसोलेशनबाट तीनजना डिस्चार्ज भएका छन् ।

गोरखा अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी गोरखा नगरपालिका ८, पालुङटार नगरपालिका ५ र चुमनुब्री गाउँपालिकाका वडासचिवलाई आइसोलेशनबाट मुक्त गरिएको जानकारी गराएको हो ।


विज्ञप्तिअनुसार आइसोलेशनमा आएपछि गरिएको कोरोना परीक्षणमा तीनजनामा कोरोनाका भाइरस नदेखिएकाले १४ दिन होम क्वारेण्टाइनमा बस्ने सर्तमा डिस्चार्ज गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्