
जिउनु सिङ्ला एशोसिएशन फ्रान्सको सहयोगमा हिमालय यात्रा नामक संस्थाले धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बीच सञ्चालनमा रहेको विद्यार्थीहरुलाई संक्रमणबाट बचाउन

बारपाक सुलिकोट गाउँपालिकाका१२ घरधुरीलाई जिल्ला बिपद् ब्यवस्थापन समितिले राहत बितरण गरेको छ । वडा नम्बर ५, ६, ७ र ८ का पहिरो पिडितहरुलाई शनिवार रकम हस्तान्तरण गरिएको हो । समितिका

मसला तथा किराना व्यवसायी संघ गोरखाले जिरा मसलाको दररेट कायम गरेको छ । नजिकिँदै गरेको दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी विशेष छुटका साथ नयाँ दररेट कायम गरिएको संघका जिल्ला

रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ वान्सवर्ग यूकेले गोरखाका दुईवटा गाउँका बासिन्दालाई जीविकोपार्जनका लागि सहुलियत व्याजमा बिउपुँजी प्रदान गरेका छन् ।सिरानचोक ५ को डाँडागाउँस्थित खानेपानी आयोजनाका उपभोक्ताहरुलाई चार

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले शनिबार सोलुखुम्बु जिल्लाको लुबुचे हिमाल आरोहण गरेका छन् । छ हजार एकसय १९ मिटर अग्लो लुबुचे बिहान आठ बजेर ५० मिनेट

पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या

गोरखामा आज दिनभर बिजुली बत्ती अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले शुक्रवार सार्वजनीक सुचना जारी गर्दै बिहान १० देखि साँभ ५ बजे सम्म बिजुली बत्ती

गोरखामा शुक्रवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका वडा नम्वर १२ का एक महिला र एक पुरुष, आरुघाट गाउँपालिका वडा नम्वर ४ का एक पुरुष

भारत सरकारले गोरखाको केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसर पारेर भारतीय दूतावासले शुक्रबार केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । स्थानीय उत्तमबहादुर गुरुङलाई

बिभिन्न बैकल्पिक विधिद्वारा पठनपाठन भइरहेका जिल्लाका विद्यालयहरुले आइतबारदेखि प्रत्यक्ष पठन विधिअनुसार पठनपाठन गराउने भएका छन् । डिसिसिएमसीकोजिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र तथा कमाण्डपोष्टको संयुक्त बैठकले विभिन्न विधिबाट पठनपाठन गर्न अनुमति