| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

च्याङ्लीमा कृषि क्याम्पस ‘गफमै सीमित’

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीमा कृषि क्याम्पस सञ्चालन गर्ने चर्चा ‘गफ’मै सीमित भएको छ । च्याङ्लीको ठाँटीटार र बोटगाउँको आठ बिगाहा क्षेत्रफलमा स्नातक तहको कृषि क्याम्पस सञ्चालन गर्ने भनेर

जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने

गोरखामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्ठि

गोरखामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । गोरखाको पाँच पालिकाको ११ जनामा कोरोना पुष्ठि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिए । संक्रमित हुनेहरुमा गोरखा नगरपालिका –४

डाँडाको नाम विदेशीबाट नामाकरण गर्नु ठिक हो ?

गोरखाको सामागाउँमा बहराइनका राजकुमार मनास्लु हिमाल आरोहणका लागि आएका छन् । यसअघि छ हजार मिटर अग्लो सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरी ८१६३ मिटर अग्लो हिमाल आरोहण गर्न मनास्लु आएका हुन्

गोरखामा नेकपा निकट व्यापारी व्यवशायीहरुको संगठन निर्माण

नेकपामा आस्थावान व्यापारी व्यवसायीहरुको संगठन नेपाल उद्योग ब्यवशायी संगठनको गोरखा शाखा गठन भएको छ । शनिवार नेकपा पार्टी कार्यालय पाटेचौरमा भएको भेलाले रामहरी केशीको संयोजकत्वमा संगठन गठन गरेको हो ।

लायन्स क्लवद्वारा ४१ पिन्ट रगत संकलन

कोभिड १९ महामारीका कारण जताततै रगतको आवश्यकता भइरहेका बेला गोरखाका लायन्स क्लवले ४१ पिन्ट रगत संकलन गरेको छ । शनिबार लायन्स क्लव अफ गोरखा र लायन्स क्लव अफ गोरखा कालिकाले

सामागाउँको हुसुरडाँडा बन्यो ‘रोयल बहराइन पिक’

चुमनुब्री गाउँपालिका १ सामागाउँको एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरेका छन् । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसर पारेर सामागाउँका बासिन्दाले हुसुरडाँडालाई ‘रोयल बहराइन

गोरखाका एक खच्चड गोठाला खोलाले बगाएर बेपत्ता

खच्चड धपाउने क्रममा खोलाले बगाएर गोरखाका एक खच्चड गोठाला बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका ३ पाङसिङका ४५ बर्षीय हरि गुरुङ धार्चे ३ खोर्लाबेशीको खोर्लाखोलाले बगाएर बेपत्ता भएका स्थानीय वीरबल

गोरखामा आज थप चार जना संक्रमित थपिए

गोरखामा आज चार जना कोरोना संक्रमित थपिएको छ । भीमसेन थापा गाउँपालिका वडा नं ६ का ३१ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं ४ का २३ र ६२ वर्षीय पुरुष

शहिदलखन गाउँपालिकाद्धारा मानवसेवा, रेडक्रस र गुरुकुललाई आर्थिक सहयोग

गोरखाको शहिदलखन गाउँपालिकाले गोरखा सदरमुकामका बिभिन्न परोपकारी संघ संस्थालाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बिच मानव सेवा आश्रम गोरखालाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।यस्तै