| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

९१ जनाको निशुल्क आँखा जाँच

विश्व दृष्टि दिबसको अवसर पारेर बिहिवार लायन्स क्लव अफ गोरखाले निशुल्क आँखा जाँच शिविर संचालन गरेको छ । लायन्स आँखा अस्पतालमा आयोजित शिविरमा ९१ जनाले सेवा लिइएको लायन्स क्लव अफ

गोरखामा आज १० जना कोरोना संक्रमित थपिए

गोरखामा बिहिवार १० जना कोरोना संक्रमित थपिएका छन् । ९ जना आरुघाट गाउँपालिका वडा नम्बर ४ का र एक जना भिमसेन थापा गाउँपालिका १ का रहेका छन् ।आरुघाट ४ का

केपी ओली, शेरबहादुर र प्रचण्डमाथि नौ अर्ब रुपैयाँ भ्रष्टाचारको आरोप

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
गृहजिल्लाको विकास निर्माणप्रति बाबुरामको चिन्ता ‘नेता र हाकिमले पुल्पुल्याएर ठेकेदारले काम गरेनन्’

शिव उप्रेतीगोरखा : २०५२÷०५३ सालदेखि निर्माण आरम्भ भएको गोरखा आरुघाट सडक अहिलेसम्म कालोपत्रे हुनसकेको छैन । सोही समयमा निर्माण सुरु भएको गोरखा भच्चेक सडक पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन

भुपु विद्यार्थीद्वारा जागेश्वर माविलाई मास्क र फेस सिल प्रदान

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ को जागेश्वर माध्यामिक विद्यालयलाई भुतपूर्व विद्यार्थी ब्याच २०६४ ले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को जोखिम कायम रहेको र विद्यालय

फेसबुकमा पोष्ट भएका सरकारी सूचना, विज्ञापन वैध हुँदैन : प्रेस काउन्सिल

गोरखामा अधिकांश स्थानीय तहले आफ्ना सूचना तथा विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेर सार्वजनिक गर्न थालेपछि आलोचना हुन थालेको छ । स्थानीय तहले सार्वजनिक गर्नुपर्ने सुचना सञ्चार माध्यमबाट नगरी सामाजिक

उपेन्द्र देवकोटाको ‘लकडाउनलाई झ्यालबाट नियाल्दा’ बिमोचन

उपेन्द्र देवकोटाद्वारा लिखित ‘लकडाउनलाई झ्यालबाट नियाल्दा पुस्तकको बिमोचन गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयको सभाहलमा एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई र

उपभोक्ता हित संरक्षण मञ्च गोरखाद्वारा उपभोक्ता ठगिएको भन्दै प्रशासनको ध्यानाकर्षण

उपभोक्ता हित संरक्षण मञ्च गोरखाले उपभोक्ताको हक अधिकार प्राप्तिका लागि सहयोग गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चका जिल्ला अध्यक्ष किशोरजंग थापाले बुधवार सहायक

कुन्दुरका २९ जना शिक्षकलाई ल्याप्टप बितरण

गोरखा नगरपालिका १२ को महेन्द्र नमूना मावि कुन्दुरका २९ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच गुणस्तर लेखाजोखा समितिका अध्यक्ष वुद्धिबहादुर कुमालले आइ फाइभ ल्यापटप

गण्डकी र अजिरकोटमा दुई जना कोरोना संक्रमित थपिए

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र अजिरकोट गाउँपालिका ५ मा एक÷एक जना गरी बुधवार गोरखामा दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीमा २२ वर्षकी महिला र अजिरकोटमा २६