| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

च्याम्बर अफ कमर्शको ७० औँ स्थापना दिवस मनाइयो

नेपाल चेम्बर अफ कमर्श स्थापनाको ७० औं बर्षगाँठ गोरखामा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको छ । गोरखा च्याम्बर अफ कमर्शको हलमा चियापान तथा शुभकामना आदान कार्यक्रम गरी मनाइएको महासचिव

चुमनुब्री गाउँपालिकामा बाहिरका मान्छे प्रवेश निषेध

मनास्लु क्षेत्र भ्रमण गर्न आन्तरिक पर्यटकको ओहोरदोहोर बढेपछि चुमनुब्री गाउँपालिकाले आफ्ना गाउँपालिकाभन्दा बाहिरका मान्छेलाई प्रवेश निषेध गरेको छ । सोमबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारी दिनानुदिन फैलिरहेकाले गाउँभन्दा बाहिरका

यात्रुका लागि गोरखा सदरमुकाममा सहायता कक्ष स्थापना

गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने यात्रुको चाप बढ्न थालेपछि गोरखा प्रहरीले सदरमुकामको हरमटारी चोकमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडबाडका बेला दशैँ तिहार, छठ बनाउने क्रममा सर्वसाधारण

गोरखामा रोहिग्या शरणार्थी श्रम गर्दै, ताइवानी नागरिक धर्म प्रचार गर्दै

बर्माको रखायन प्रान्तबाट सन् २०१२ मा भागेर नेपाल पसेका ३० बर्षका अबुल उस्मान सपरिवार गोरखामा बस्दै आएका छन् । बिगत पाँचबर्षअघिदेखि २५ बर्षकी श्रीमती सेतारा बेगम, पाँचबर्ष र तीनबर्षकी छोरी

चितवनका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ९२ संक्रमित थपिए

चितवनका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमित थपिएका छन्। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्। प्रयोगशालाकाअनुसार

यो बर्ष किन सडक सफा भएन ?

दशै, तिहार जस्ता चाडपर्व नजिकिदै आइरहेको छ । यो बेला गाउँलेहरु सबै मिलेर आफ्नो घर आँगन, गल्ली, चौर, चौतारा, बाटो, मूलबाटो सरसफाइ गर्ने बेला हो । बिगतमा पालिकाहरुले पनि आ(आफ्नो

गोरखाको चौँथो जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समितिले चौँथो जिल्ला सभा सम्पन्न गरेको छ । सभामा नीति तथा कार्यक्रम सार्वजनीक गर्दै समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले जिल्लाभित्र सञ्चालित गौरवका योजना छनौटमा स्थानीय तह, प्रदेश तथा

बिजनेश भिसामा आएका ताइवानी गोरखामा धर्म प्रचारमा

इवानबाट भिजिट भिसामा आएका एक ताइवानी गोरखामा लामो समयदेखि धर्मप्रचारमा सक्रिय छन् । ताइवानको ताइचुङ सिटीबाट आएका ३६ बर्षका मेङ सेइन चेङ बिगत लामो समयदेखि गोरखामा धर्म प्रचारमा सक्रिय रहेका

बारपाक सुलीकोट गापाका दुई विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान

सिङ्ला नेपाल नामक सामाजिक संस्थासंगको समन्वयमा हिमालयन यात्राले बारपाक सुलीकोट गाउँपालिकाका दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ पोखरीको कन्यादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुका

रोट्याक्ट क्लव गोरखाद्वारा चेतनामुलक सन्देश सँगै मास्क बितरण

रोक्ट्याक्ट क्लव अफ गोरखाले गोरखा सदरमुकाममा चेतनामुलक सन्देश प्रसारण सँगै मास्क बितरण गरेको छ ।क्लवले गोरखा सदरमुकामको बजार क्षेत्रमा बजारमा किनमेल गर्ने, यात्रा गर्ने सर्वसाधारणलाई लक्षित गरी स्पिकरबाट स्वास्थ्य सम्बन्धी