| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

कोभिडले बन्द सम्पदा संरक्षणमा ध्यान दिऔँ

सयौँ विद्यार्थी आउने गोरखा संग्रहालय अहिले सुनसान छ । गोरखा संग्रहालयमा यतिवेला भ्रमण आउने विद्यार्थी खचाखच हुन्थे । गोरखा सदरमुकामको साँघुरो बसपार्कमा गाडी पार्किङको समस्या हुन्थ्यो । तर चैत दोस्रो

दैनिक सयौँ अवलोकनकर्ता आउने गोरखा संग्रहालय सुनसान

गत वर्षको यो सिजनमा गोरखा संग्रहालय हेर्न घुम्न सयौँको संख्यामा मानिस आउँथे । त्यसमा पनि यो सिजन विद्यालयहरुको भ्रमण सिजन सुरु हुने समय थियो । जिल्ला भित्र भन्दा बाहिरबाट गोरखा

ब्यापारी कारवाहीमा परेपछि उवासंघ र चेम्बरको आक्रोस

बजार अनुगमनका क्रममा गोरखाका ब्यपारी ब्यवशायीलाई प्रशासनले जरिवाना गरेपछि ब्यवशायीको साझा संस्था उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले भने आपत्ती जनाएका छन् । गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती

गोरखाका यी ठाउँमा आज १० बजेदेखि ५ बजे सम्म बिद्युत अवरुद्ध हुने

गोरखामा आज बिहान १० देखि साँझ ५ बजे सम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाका अनुसार खोप्लाङ फिडरमा पर्ने ठाउँको रुखको हाँगा काट्नु पर्ने

गोरखाका नौ जना ब्यापारीलाई एक लाख २५ हजार जरिवाना (कसलाई कति सुची सहित)

गोरखा सदरमुकामका नौ वटा खद्यान्न पसललाई उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी र मापदण्ड बाहिर रहेर संचालन गरेको भन्दै कारवाही गरिएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले गोरखा सदरमुकामका

मकैपुर आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट मकैपुर आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । सुरेन हर्ट यातायात प्रालीका संचालक सुरेन्द्र कुँवरले उक्त विद्यालयका लागि ५० दर्जन कापी, ८५

गोरखामा आज १६ जना कोरोना संक्रमित थपिए

गोरखामा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १४ जना प्रहरी र दुई जना सर्वसाधारण रहेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेका ४७ जना प्रहरी मनकामना बहिरा माध्यामिक

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द
हंसपुर – खरिबोट क्षेत्रमा आज विद्युत परीक्षण गरिँदै

अजिरकोट गाउँपालिका वडा नम्वर २ को हंसपुर देखि खरिवोट क्षेत्रको पोल, तार, स्टेक ट्रान्सफर्मर जस्ता बिद्युतिय संरचनाहरुलाइ नछुन र नजिक नजान नेपाल बिद्युत प्राधिरकणले आग्रह गरेको छ । उक्त क्षेत्रमा

भेला, जमघट नगरी चाडपर्व मनाउन जिल्ला प्रशासनको आग्रह

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले जिल्लाका बिभिन्न ठाउँमा पार्टी प्रवेश कार्यक्रम सकेर फर्किएपछि जिल्ला प्रशासन कार्यालयले पार्टी प्रवेश कार्यक्रम नगर्न सूचना जारी गरेको छ ।

सिर्दिबासको वुद्ध माविलाई हात धुने उपकरण प्रदान

सिर्दिबासको वुद्ध माविलाई हात धुने उपकरण प्रदान गरिएको छ । बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग र मट म्याकडोनाल्डको आर्थिक सहयोग र केयर नेपालसंगको साझेदारीमा सञ्चालित पूर्णिमा कोभिड १९ खानेपानी तथा सरसफाइ