| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

वडा अध्यक्षको पहलमा पुनर्जीवन पाएको स्कुललाई चौतर्फी सहयोग

कोही निजी विद्यालयमा त कोही गाउँभन्दा परको माध्यामिक विद्यालय पढ्न जान थालेपछि शहिदलखन गाउँपालिका ७ मकैपुर आधारभूत विद्यालय २०७५ सालमा बन्द भयो । विद्यालय बन्द हुनुको एउटै कारण थियो विद्यार्थी

पक्राउ परेका १२ जनालाई जुवा मुद्धा

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट आइतबार राती पक्राउ परेका १२ जना जुवाडेलाई प्रहरीले जुवा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ । एक लाख ४६ हजार रुपैयाँ नगदसहित कौडा खेलिरहेका

दशैँ आयो, बूढाबूढीले भत्ता पाएनन्

घटस्थापना बितेको तीनदिन भइसक्यो । अबको चार दिनमा फूलपाती, अष्टमी, विजया दशमी नजिकिँदै छ । बजारमा किनमेल गर्नेको घुँईचो छ । चाडबाडको बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउँला र

सिरानचोक गाउँपालिकाको कार्यालय यथावत राख्न अन्तरिम आदेश

सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय मनोजकुमार शर्मा र चुडामणि शर्माको इजलासले विवादित केन्द्रबारे अन्तिम

आर्वाङको टावर बर्षदिनदेखि सञ्चालनमा आएन

आरुघाट गाउँपालिका ५ आर्बाङमा एक बर्षअघि निर्माण सम्पन्न नेपाल टेलिकमको टावर अहिलेसम्म सञ्चालनमा आएको छैन । टावर सञ्चालनमा नआउँदा भोगटेनी, आप्रिक, वयाक, पाखुरे, आर्बाङ क्षेत्रका मोबाइल प्रयोगकर्ताहरुलाई समस्या भएको स्थानीयबासीको

धार्चे गाउँपालिकाको सिग्नेचर धुन तयार

गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाले आफ्नो सिग्नेचर धुन तयार गरेको छ । गाउँपालिकाको सर्वाङ्गीण परिचय गराउने गरी ‘इन्स्ट्रुमेण्टल’ धुन तयार गरेको हो । दुई मिनेट ५७ सेकेण्ड लामो सो धुन

यात्रुबाहक सवारी साधनले बढी भाडा लिन नपाउने

गोरखामा चल्ने सार्वजनीक सवारी साधनले लकडाउन अघि अनुसारकै भाडा मात्र लिन पाउने भएका छन् । कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आईतवारको बैठकले गोरखामा

गोरखा नगरपालिका १३ मा एक कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ कि ३३ वर्षिय एक महिलालाई कोरोना पोजेटिभ भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माद्धारा जारी प्रेस बिज्ञप्तीमा गोरखामा

एक लाख ४६ हजार सहित गोरखामा मध्येराती १२ जना जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन् । एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए ।कृष्णबहादुर

तरुण दलका नेता पन्तद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री बितरण

तरुण दलका केन्द्रिय सदस्य ध्रुब पन्तले गोरखा नगरपालिका १३ को रामशाह माध्यामिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । विद्यालय आईतवार आयोजित एक कार्यक्रमका बिच पन्तले बाह«सय थान मास्क,