| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखामा आईतवार असार यताकै धेरैले लिए नागरिकता र पासपोर्ट

जिल्ला प्रशासन कार्यालय गोरखामा अन्य दिन भन्दा आईतवार नागरिकता र राहदानी बनाउनेको लर्को लागेको थियो । नयाँ नागरिकता बनाउनेमा दशैँ तिहार मनाउन घर आएका विद्यार्थीहरु धेरै थिए ।आईतवार ४३ जना

सिर्दीबास ईलाका प्रशासनबाट नागरिकता बितरण रोकियो

कर्मचारी क्वारेन्टिन बसेपछि चुमनुब्री गाउँपालिका ३ सिर्दीबासमा रहेको ईलाका प्रशासन कार्यालयबाट नागरिकता बितरण रोकिएको छ । सर्वसाधारणले दशैँ अघिदेखि नागरिकता पाएका छैनन् । सामागाउँ, ल्हो, बिही, प्रोक, चुम्चेत, छेकम्पार, सिर्दीबास,

गोरखामा आज १२ जना कोरोना संक्रमित थपिए

गोरखामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माले बिभिन्न समयमा आईतवार दिनभर जारी गरेको बिज्ञप्ती अनुसार जिल्लाको

खचाखच यात्रु हुने सिजनमा खाली छन् सार्वजनीक सवारी

गत वर्षको यो सिजनमा गोरखा देखि काठमाण्डौँ, चितवन, पोखरा, गाउँदेखि सदरमुकाम आउजाउ गर्नेको लर्को लाग्थ्यो । यहाँबाट छुट्ने सवारी साधनमा खचाखच यात्रु हुन्थे । तर अहिले जिल्ला बाहिरिने र सदरमुकाम

चौरासी पुजाको अवसरमा ३० हजार रुपैयाँ विद्यालयलाई दान

गोरखा नगरपालिका ३ नारेश्वरकी तिलकुमारी थापाले आफ्नो चौरासी सिद्धी पुजाको अवसरमा ३० हजार रुपैयाँ विन्ध्याबासिनी माध्यामिक विद्यालयलाई दिने घोषणा गरेकी छिन् । शुक्रवार र शनिवार दुई दिन सम्म आयोजना गरिएको

पर्यटन मन्त्रीद्वारा धार्चेमा इपिसेन्टर ट्रेलको उद्घाटन(फोटो फिचरसहित)

धार्चे गाउँपालिकाको गुम्दा देखि लाप्राक सम्म इपिसेन्टर ट्रेल (साईकल मार्ग समेत) निर्माण गरिएको छ । उक्त ट्रेलको शनिवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बतावरण मन्त्री बिकास

छुरा प्रहारबाट गोरखाका युवकको काठमाण्डौमा मृत्यू

काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा गोरखाका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार

गोरखामा चार जनालाई कोरोना, १ सय १७ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा शुक्रवार चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिकाका तीन र सिरानचोक गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको हो ।पालुङटारका संक्रमित वडा नम्वर

गोरखामा १२, पालुङटारमा ७ र अजिरकोटमा ६ जना कोरोना संक्रमित थपिए

गोरखामा आज (बिहिवार) एकै दिन २५ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिकामा १२ जना, पालुङटार नगरपालिकामा ७ र अजिरकोट गाउँपालिकामा ६ जनालाई कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना

कर्मचारीमा कोरोना देखिएपछि भिमसेन थापा गाउँपालिकाको सेवा बन्द

गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गोरखाको भिमसेन थापा गाउँपालिकाको सेवा बन्द गरिएको छ । अर्को सुचना जारी नहुँदा सम्म आज देखि गाउँपालिकाको सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भेषराज