
नीजि स्तरबाट सञ्चालित गोरखाको एपोलो अस्पताल प्रालिले निशुल्क मुटु परीक्षण शिविर सम्पन्न गरेको छ । वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठद्वारा गोरखाको गुरुकूलका बटुकहरुको मुटु परीक्षण गरेका हुन् । परीक्षणको

कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिरहरु कडाइका साथ बन्द गरेको छ । तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन्

जिल्ला प्रशासन कार्यालय गोरखाले बेलुकी ७ बजेपछि मदिरा बिक्री नगर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले ईजाजत प्राप्त पसलले पनि बेलुकी ७ बजेपछि मदिरा बिक्री गर्न नपाउने

गोरखाको शहिद लखन गाउँपालिका र तनहुँको देवघाट गाउँपालिका वीच भगिनी सम्बन्ध जोडिएको छ । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले सम्झौता पत्रमा

गोरखामा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका २ मा ३५ वर्षिय महिला, ६ मा ४६ वर्षिय पुरुष र ११ मा ३० वर्षिय महिलालाई संक्रमण पुष्टि भएको

प्रसिद्ध मनकामना मन्दिरको धर्मशाला बिगत ४५ बर्षदेखि गुठी संस्थानको मुठीमा छ । तीर्थालु भक्तजनलाई सेवाभावले आश्रय दिनका लागि निर्माण गरिएको धर्मशालामा ‘गेष्टहाउस’ सञ्चालन गरेर गुठी संस्थानले नाफा कमाउने धन्दा गरेको

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन आज धार्मिक वीधि पूर्वध बिहान ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ । गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालका

गोरखामा आज बिहान १० देखि बेलुकी ५ बजे सम्म बिजुली आपूर्ती बन्द हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण बितरण केन्द्र गोरखाले सार्वजनीक सुचना जारी गर्दै ११ केभी लाईन छेउछाउका

नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको समितिले जनाएको छ । गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली मन्दिर र मनकामनामा पनि

गोरखामा शुक्रवार २१ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिकाका ८ जना, आरुघाट गाउँपालिकाका ८ पालुङटार नगरपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकामा एक जना संक्रमित थपिएका हुन् । गोरखा