
गत वर्षको यो सिजनमा गोरखा देखि काठमाण्डौँ, चितवन, पोखरा, गाउँदेखि सदरमुकाम आउजाउ गर्नेको लर्को लाग्थ्यो । यहाँबाट छुट्ने सवारी साधनमा खचाखच यात्रु हुन्थे । तर अहिले जिल्ला बाहिरिने र सदरमुकाम

गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङमा नौ महिना अघि निर्माण भएको सरकारी भबन अहिले प्रयोगमा आएको छ । तनहुँ स्थित जलाधार ब्यवस्थापन कार्यालयको गोरखा फिल्ड अफिसको रुपमा उक्त भबनले सेवा

शहिद लखन गाउँपालिका १ बक्राङकी ८१ बर्षीया देवीमाया गुरुङ वृत्तभत्ता थाप्न चार घण्टादेखि सदरमुकामको एक वैँकको आँगनमा पर्खिरहिन् । कोरोनाको जोखिमबाट बच्न उनले मुखमा मास्क त लगाएकी थिइन्, तर उनीजस्तै

कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता गरेपछि उक्त स्वाब परीक्षण गर्न पोखरा स्थित प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सरकारले सर्वसाधारण नागरिक आफैँले कोरोना उपचार खर्च

धार्चे गाउँपालिकामा प्रचलित लोकगीत ‘हो राजै पियारी’ हालै बजारमा आएको छ । गाउँमा परापूर्व कालदेखि नै गाइने हो राजै पियारी गीतलाई सिङ्लाका धनबहादुर गुरुङ(धने)ले बजारमा ल्याएका हुन् । ‘यो गीत

गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोटको स्वास्थ्य चौकी र विद्यालयका लागि देशका बिभिन्न ठाउँ र कामका शिलसिलामा बिदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरेका छन् । स्थानीय निरोज थापाले जापनबाट एक लाख

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को श्रीनाथकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गोरखा समाज युकेले ३० हजार रुपैयाँ मूल्य बरावरको मास्क, सेनिटाईजर, थर्मल गन, ग्लोब्स लगायतका

गोरखा बजारका युवा व्यवसायी बालकृष्ण परियारले बिपन्न तथा दलित परियारलाई खाद्यान्न सहायता सामग्री प्रदान गरेका छन् । गोरखा नगरपालिका ५ मानेपानीका विश्वराम नेपालीको परिबारलाई नजिकिदै गरेको दशै, तिहार जस्ता चाडबाडको

गोरखा नगरपालिकामा आज ११ जना कोरोना संक्रमित थपिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को आठ जना, १२ को दुई जना र वडा नम्बर ९

कोरोना संक्रमण फैलिरहेका बेला सेवाग्राहीको भीड बढेको भन्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रशासन कार्यालयबाट हुने अति आवश्यकबाहेक सबै सेवा बन्द गरेका छन् । सार्वजनिक सूचना जारी गरी प्रजिअ भट्टराईले