| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका १३ मा एक कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ कि ३३ वर्षिय एक महिलालाई कोरोना पोजेटिभ भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माद्धारा जारी प्रेस बिज्ञप्तीमा गोरखामा १ जना संक्रमित थपिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्