
युथ काँग्रेस गोरखाले पश्चिमकाली क्षेत्रमा सरसफाई गरेको छ । शहिद दिवशको अबसरमा पारेर गोरखाको प्रवित्र धार्मिक स्थल पश्चिमकाली क्षेत्रमा सरसफाई गरिएको युथ काँग्रेस गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठले बताए । गोरखा

शनिवार गोरखाका थप १९० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । जस मध्ये १३८ महिला र ५५ पुरुष रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ । ९९ जना स्वास्थ्यकर्मी, ६३ जना

गोरखाको अजिरकोट गाउँपालिकामा नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गठन भएको छ । बुधबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यिय तरुण दल गाउँ पालिका स्तरीय समिति गठन भएको तरुण दल गोरखाका प्रवक्ता

अन्तराष्ट्रिय क्लव सँग आवद्ध गोरखाका क्लवहरु बिच शुक्रवारदेखि फुटबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ स्थित द ओसन क्लवको फुटसल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन ७

गोरखामा शुक्रवार दुई सय ६९ जनालाई कोभिड १९ बिरुद्धको खोप लगाइएको छ । दुई सय २२ जना महिला र ४७ जना पुरुषलाई खोप लगाइएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता भंग गरेको बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकामा शुक्रवार गाउँ पार्टीले आयोजना गरेको संसद बिघटन

रुखबाट लडेर घाईते भएका हिरा चेपाङलाई गण्डकी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । वडा नम्बर १ मकैसिंङ कोलडाँडाका ३५ वर्षिय चेपाङको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि उक्त

गोरखामा दोस्रो दिन बिहिबार १५९ जना फ्रण्टलाइनरलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजेदेखि सञ्चालित खोप अभियानमा १२५ जना महिला र ३४ जना पुरुषलाई खोप

जिल्ला निर्वाचन कार्यालयले वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको तयारी थालेको छ । प्रत्येक पालिकामा आज(शुक्रबार)देखि मतदाता नामावली संशोधनको काम सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए । ‘आजदेखि

गोरखाको पालुङ्टार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी सातदिने डकर्मी तालिम सुरु भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निमर्ाण परियोजनाले सहजिकरण गरेको वडा नम्बर