| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

सांसद दवाडीद्वारा खरिबोटमा वडास्तरीय खेलमैदान बनाउन आर्थिक सहयोग

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अजीरकोट २ अपुनमा वडास्तरीय खेलमैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच खरिबोट युवाक्लवका अध्यक्ष चुडामणि ढकाललाई २५ हजार रुपैयाँको

आरुघाट गाउँपालिकाद्धारा किसानलाई बाँदर धपाउने यन्त्र बितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र बितरण गरेको छ । खेतीबाली बाँदरले खाएर हैरान बनाएपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने यन्त्र माग गरेका हुन् । अध्यक्ष पूर्णबहादुर दाहालले सोमवार गाउँपालिकामा

मानब सेवा आश्रम गोरखाद्धारा चुमनुब्रीबाट एक महिलाको उद्धार

मानव सेवा आश्रम गोरखाले चुमनुब्री गाउँपालिका १ साम्दोबाट एक महिलाको उद्धार गरेको छ । राम्रो सँग भाष नबुझ्ने नाम जहान बेगम र ठेगाना स्यामपुर बताउने ३४ वर्षिय महिलाको सोमवार उद्धार

ओलीले संसद बिघटन गरेका चुनाव गराउन होईन : कांग्रेस नेतृ पन्त

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेर चुनाव घोषणाको नाटक मात्रै गरेको बताएकि छिन् । गृह जिल्ला गोरखामा कांग्रेसका बिभिन्न १३ वटा भातृ संस्थाको आयोजनामा

जिसस गोरखाले निशुल्क लोकसेवा पढाउँदै

जिल्ला समन्वय समिति गोरखाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिलाहरुलाई शसक्तिकरण गराउँदै सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले लोक सेवा तयारी

गोरखाको फुजेलका गाईभैँसीमा खोरेत देखियो

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ फुजेलमा गाई भैँसीमा खोरेत रोग देखिन थालेको छ । किसानका केही गाई र भैँसीलाई ज्वरो आउने खुर, खुट्टामा घाउ आउने, एकनासले ¥याल चुहाउने, मुखमा

तिब्बत सँग जोडिएको गोरखाका नाका खोल्न अझै समय लाग्छ : पूर्वाधार मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले तिब्बत सँग जोडिएको उत्तरी गोरखाको रुईला नाका खोल्ने प्रक्रिया अघि बढिरहेको बताएका छन् । अहिले प्रधानमन्त्री कार्यालयबाट परराष्ट्र मन्त्रालयमा पत्र पुगेको र

गोरखामा एक हजार ५० जनाले कोरोना बिरुद्धको खोप लगाए

गोरखामा एक हजार ५० जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालका अनुसार पाँच सय २९ जना स्वास्थ्यकर्मी, तीन सय ८३ जना महिला स्वास्थ्य

मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीलाई पोशाक सहयोग

धार्चे गाउँपालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गणेश हिमाल एशोसिएशनले लाप्राकको मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ । तातोपानी मेला तथा धार्चे पर्यटन महोत्सवको सन्दर्भ पारेर

आयोन र आइफेसको आयोजनामा कोभिड १९ र युवाहरुवारे अन्तरकृया

नेपाल युवा संस्था सञ्जाल (आयोन) र आईफेसको साझेदारीमा गोरखामा कोभिड १९ र युवाहरुको सबाल विषयक एक दिने भर्चुअल अन्तरकृया भएको छ । आयोनले देशको विभिन्न जिल्ला तथा प्रदेश स्तरमा गरेको