
आषिश कुमार भट्टः चोरीको मोटरसाइकलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका लम्जुङ जिल्ला दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई मंगलबार पक्राउ गरेको एसपी सुरेन्द्र

कास्कीमा रहेको साथी नेपाल नामक गैरसकारी संस्थाले गोरखाको दुर्गम काशिगाउँका विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ । धार्चे गाउँपालिका वडा नं. ६ का तीनवटा विद्यालयका ६०३ जना विद्यार्थीलाई

काठमाडौँको कपन गुम्बाले गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ का बासिन्दालाई राहत सामग्री वितरण गरेको छ । साविक प्रोक गाविस अन्तर्गतका २०८ घरधुरीका बासिन्दा तथा प्रहरी र स्वास्थ्यचौकीका कर्मीचारीलाई चामल,

लायन्स क्लव अफ गोरखाले शहीद लखन गाउँपालिकाभरि सञ्चालन गरेको आँखा परीक्षण शिविरमा १६३२ जनाको आँखा परीक्षण गरिएको छ । गाउँपालिकाका विद्यालयमा सञ्चालित शिविरमा ९१४ जना विद्यार्थी र स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा

गोरखामा बुधबार एकैदिन ११६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजे मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको थियो

पूर्व युवराज पारस शाहले बुधबार एकदिन पुर्खाको थलो गोरखामा बिताएका छन् । मंगलबार राती १२ बजे गोरखा आइपुगेका उनी बुधबार करिब पाँच बजे गोरखाबाट प्रस्थान गरेका छन् । मंगलबार एकरात

पूर्व युवराज पारस शाह गोरखामा आएका छन् । गएराती १२ बजे गोरखा आएका उनको स्वागतमा सहभागी सुदीप ढकालले जानकारी दिए । पूर्वराजपरिबारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि

बिगत एकबर्षदेखि संत्रास फैलाइरहेको कोभिड १९ (कोरोना महामारी) नियन्त्रणका लागि भोलि(बुधबार)देखि खोप लगाइने भएको छ । भोलि बुधबार) पहिलो दिन अग्रपंक्तिमा खटिने, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालकहरुलाई गोरखा अस्पतालमा बिहान

जिल्लाबासीलाई निशुल्क बिरुवा बितरण गर्न डिभिजन बन कार्यालय गोरखाले आफ्नै नर्सरी तयार गरेका छ । गोरखा नगरपालिका वडा नम्बर १३ को तीनकिलोमा नर्सरी निर्माण गरिएको सहायक बन अधिकृत होमबहादुर बल्छौँडीले

धार्चे गाउँपालिकाका ९४ जना अपाङ्ता भएकाहरुलाई परिचय पत्र वितरण गरिएको छ । सो पालिकामा बिगत लामो समयदेखि काम गर्दै आएको फेज नेपाल नामक गैरसरकारी संस्थाको समन्वय र सहयोगमा गाउँपालिकाले परिचयपत्र