माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको

हावाहुरीले घरको छाना उँडाएकालाई गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले राहत सहयोग गरेका छन् । शुक्रबार साँझको हावाहुरीले छाना उँडाएका बारपाक सुलीकोट ८ गैरीछापका केदारनाथ पनेरुलाई राहत सामग्री प्रदान गरेका वडाअध्यक्ष

कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेर मात्र पदभार सम्हालेका प्रदेश नं. २ का प्रमुख राजेश अहिराजले शनिबार पृथ्वीनारायण शाहको जन्मस्थल गोरखाको भ्रमण गरेका छन् । विभिन्न छ वटा प्रदेशका प्रमुखरुहरुलाई पनि

पन्थडिही, कटहरे, हर्मी सडक पिच हुन अझै समय लाग्ने भएको छ । भारतीय एक्जिम वैँकको ८० करोड रुपैयाँ ऋण सहयोगमा पिच हुन लागेको सो सडकको ठेक्का प्रक्रिया अझै सुरु हुन

प्रहरीले एक फरार अभियुक्तलाई गोरखाको धुवाँकोटबाट पक्राउ गरेको छ ।भक्तपुर जिल्ला अदालतबाट एकबर्ष ११ महिना सात दिन कैद र ५० हजार रुपैयाँ जरिबाना सजायँ तोकेपछि फरार रहेका एक अभियुक्तलाई पक्राउ

थिरभक्त श्रेष्ठले सुप्रवल जनसेवा श्री(तेस्रो) पदक हाँसिल गरेका छन् । शुक्रबार शितल निवासमा आयोजित एक समारोहमा गोरखा बसपार्क निवासी श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गरेकी हुन् । गोरखा

नेपाल चेम्बर अफ कमर्शको केन्द्रीय कार्यसमितिमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न ७० औँ बार्षिकोत्सव तथा अधिवेशनले श्रेष्ठलाई केन्द्रीय सदस्य(जिल्ला नगर) पदमा निर्विरोध चयन गरेको हो

गोरखाको गण्डकी गाउँपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वःमुल्यांकन सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयद्धारा स्वीकृत स्थानीय तह संस्थागत क्षमता स्वःमुल्यांकनको कार्यविधि २०७७ को परिधिभित्र रही

लामो समयदेखि गाउँपालिकाको कार्यालय सञ्चालन नभएको भन्दै हिमालपारिको चुमनुब्री गाउँ पालिकाका बासिन्दा आन्दोलित भएका छन् ।प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु सदरमुकाममा बस्ने र कार्यालय पनि सदरमुकामबाटै सञ्चालन गरेको भन्दै

बैशाख १०, ११ र १२ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिरानचोक गाउँपालिका वडा नं. ७, गोहोरेको जनकल्याण माध्यामिक विद्यालयमा