| आइतवार, कार्तिक २२, २०८३

हावाहुरीले घर उँडाएकालाई सांसद दवाडीद्वारा सहयोग

हावाहुरीले घरको छाना उँडाएकालाई गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले राहत सहयोग गरेका छन् । शुक्रबार साँझको हावाहुरीले छाना उँडाएका बारपाक सुलीकोट ८ गैरीछापका केदारनाथ पनेरुलाई राहत सामग्री प्रदान गरेका वडाअध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।


शनिबार पिडितको घरमै पुगेर छाना छाउने जस्तापाता र तत्कालका लागि खाने, बस्ने सामग्री जुटाउनका लागि आर्थिक सहयोग गरेका अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्