
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा नयाँ वर्ष २०७८ सालको अवसरमा सुभकामना अदान प्रदान कार्यक्रम भएको छ । नेपाली कांग्रेस माछाखोला टोल समितिको आयोजनामा मंगलवार उक्त कार्यक्रम भएको हो

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम दिइएको छ । चैत ११ गतेबाट सुरु भएको पोते, कृष्टल र मोतिको

विद्यार्थीलाई पढाउने क्रममा यौन दुब्र्यवाहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा

बलत्कार गर्न खोजेको आरोपमा मुच्चोकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ५३ बर्षकी एकल महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा अजीरकोट ५ मुच्चोकका २१ बर्षका गोविन्द गुरुङलाई पक्राउ गरिएको

गोरखामा ट्याक्टरबाट खसेर र एक स्कुले बालकको ज्यान गएको छ । सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा अध्यनरत १३ वर्षका बालक विवश ढकालको शहिदलखन गाउँपालिका वडा नं ९ छेलाङे चोक

धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे र वडा नं. ७ का अध्यक्ष सूर्यमान गुरुङसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दर्ता गरेको छ । स्थानीय नौलीखोला तेश्रो

बिगत तीनबर्षदेखि काम सुरु हुन नसकेर बजेट फ्रिज भइरहेको रुइला नाका जोड्ने सडकको काम अब हुने भएको छ । साँढे तीन किलोमिटर सडक यही हप्तादेखि खन्न सुरु गरिने पूर्वाधार कार्यालय

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जोड्ने केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो । यसअघि चैत

संसदीय व्यवस्थाको बिकल्प खोज्न तत्काल जनमत संग्रहमा जानुपर्नेमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जोड दिएका छन् । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपा नेता बास्तोलाले संसदीय प्रणालीको

गोरखाको शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो। यसअघि चैत ३१