| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखाकी पुर्णिमाद्वारा अन्नपुर्ण हिमालको सफल आरोहण

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको दशौँ अग्लो अन्नपूर्ण १ हिमालको सफल आरोहण गरेकी छन् । शुक्रबार १२ बजे श्रेष्ठले ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी सेभेन सम्मिट ट्रेक्स प्रालिका

गएरातीकाे हावा हुरीले गोरखाकाे जनजीवन प्रभावित

गोरखा । बिहीबार साँझ देखि राती अबेरसम्म आएको भिषण हावाहुरीले जनजीवन प्रभावित भएको छ । हावाहरुसँगै मेघगर्जन सहित पानी पर्दा गोरखा सहित देशभरका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ ।

तीन दिनदेखि बेपत्ता गोरखाका युवक झुण्डीएको अवस्थामा मृत फेला

गोरखा । तीन दिनदेखी बेपत्ता एक युवकको शव झुण्डीएको अवस्थामा मृत फेला परेको छ । गोरखा नगरपालिका वडा नं. ८ थाकलडाँडाका २७ वर्षीय मिनप्रसाद रोका मृत अवस्थामा फेला परेका हुन्

‘हिल डिस्टिनेशन’को प्रचुर सम्भावनामा धार्चे

बारपाक, लाप्राकबाट जङ्गलै जङ्गल तीनघण्टा दक्षिणी हाइकिङपछि एउटा विशाल भिरालो चहुरमा पुगिन्छ । स्थानीयहरु सम्पेखर्क भन्छन् त्यसलाई । धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ यसलाई ‘मिनीखप्तड’ भन्न रुचाउँछन्। त्यहाँबाट लगालग आधाघण्टा

दिनभरको रस्साकस्सीपछि जनकल्याण माविमा लगाइएको ताला खुल्यो

शिक्षक पक्राउ गरेको आक्रोशमा जनकल्याण माविमा विद्यार्थीद्वारा गरिएको ताला साँझ खुलेको छ । सत्यतथ्या छानबीनमा विद्यालय प्रशासन, विद्यार्थी तथा व्यवस्थापन समितिले अग्रसरता लिने समझदारीपछि बिहिबार साँझ ताला खुलेको प्रधानाध्यापक कमलप्रसाद

शिक्षक पक्राउ गरेको आक्रोशमा विद्यार्थीले ताला लगाए

शिक्षक पक्राउ गरेको विरोधमा जनकल्याण मावि सिरानचोक ८ का विद्यार्थीले विद्यालयमा ताला लगाएका छन् । सिरानचोक गाउँपालिका ७ गोहोरेको जनकल्याण माविमा गणित विषयका शिक्षक जलेन्द्र चौधरी प्रक्राउ गरेको विरोधमा विद्यार्थीहरुले

प्रथम मसेल कप फुटबल प्रतियोगिता सुरु

प्रथम भीमसेन थापा मसेल कप फुटबल तथा नृत्य प्रतियोगिता सुरु भएको छ । बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा २४ टिम सहभागी भएका छन् । प्रतियोगिताका एक कार्यक्रमका वीच गाउँपालिका

पत्रकार महासंघ गोरखाद्धारा शुभकामना अदान प्रदान

नेपाल पत्रकार महासंघ गोरखा शाखाले नयाँ वर्षको अवसर पारेर शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । जिल्ला शाखाको आयोजनामा बुधवार भएको कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण

फुटसल प्रतियोगितामा ओसन क्लब विजयी

गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङ्ग स्थित द ओसन क्लवको खेलमैदानमा मंगलवारदेखि सुरु भएको फुटसल प्रतियोगितामा ओसन क्लब विजयी भएको छ । रिपुमर्दन गण र ओसन कल्बबिच भएको उक्त खेल

सरकारी विद्यालयमा शिक्षक राख्न चन्दा संकलन

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को चण्डिका आधारभुत विद्यालयले निजी स्रोतमा शिक्षक राख्न चन्दा संकलन सुरु गरेको छ । विद्यालयमा भईरहेको शिक्षक दरबन्दी कटौती भएपछि वडा अध्यक्ष, ब्यवस्थापन समिति,