| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मनकामनाको केबुलकार सेवा फेरि ६ दिन बन्द हुने

शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना मन्दिरामा रहेको केबुलकार सेवा फेरी ६ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही

गोरखाका ४३ कच्ची सडकलाई अस्थायी रुट पर्मिट

लामो समयदेखि अनुमतिबिना सञ्चालन भएका गोरखाका कच्ची सडकहरुले सवारी सञ्चालनका लागि अस्थायी अनुमति पाएका छन् ।अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले जिल्लामा गाडी चलिरहेका सडकहरुलाई अस्थायी अनुमति दिएको हो ।

पत्रकार महासंघको प्रदेश समितिमा गोरखाबाट दुई र केन्द्रीय समितिमा एकको उम्मेद्वारी

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा गोरखाबाट एकजनाको उम्मेद्वारी परेको छ । गोरखा शाखाका पूर्व अध्यक्ष भीमलाल श्रेष्ठले केन्द्रीय समितिको प्रदेश सदस्य पदका लागि मनोनयन दर्ता गरेका छन् । उनी निर्मला

पत्रकार महासंघ गोरखाको अध्यक्षमा तीन जनाको उम्मेद्वारी

नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा अनुपमा खनाल, दिपक श्रेष्ठ र नरहरि सापकोटाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले बताए ।

गोरखाका दुईसहित १२ जना नेपालीको शव आयो

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका गोरखाका दुईजनासहित देशका १२ जनाको शव आइतबार नेपाल ल्याइएको छ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा

एमाले गोरखाको पुनर्गठन कार्यदल गठन

नेकपा एमाले गोरखाले पार्टी पुनर्गठनका लागि कार्यदल निर्माण गरेको छ । शनिबार सम्पन्न बैठकले जिल्लाका ११ वटै स्थानीय तहमा कार्यदलको संयोजक तोकेको छ ।पार्टी कमिटी पुनर्गठनका लागि गोरखा नगरपालिकामा कृष्ण

भिमसेन पार्कमा आन्तरिक पर्यटकको भीड

गोरखाको भिमसेन पार्कमा हिजोआज आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ । भिमसेन थापाको पूर्ण कदको शालिक सहितको पार्कमा बिदाको दिन अझै धेरै मानिस आउने गरेको स्थानीय बताउँछन् । गोरखा सदरमुकामबाट

बारपाकको जीप दुर्घटनाका मृतक र घाइतेको सनाखत

गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लम्जुङका एकै विद्यालयका दुई शिक्षकको मृत्यू भएको छ । सातजना शिक्षक घाइते भएका छन् । बारपाकबाट राङरुङतर्फ फर्कदै गरेको ना ५ च ३२९८ नम्बरको

जागेश्वर माविमा भुतपूर्व विद्यार्थी समाज गठन

भीमसेन थापा गाउँपालिका–८ महादेवटार स्थित जागेश्वर माध्यमिक बिद्यालयका भूतपूर्व बिद्यार्थी समाजको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार भएको बिद्यार्थीको भेलाले बलराम भट्टको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको

पब्लिक क्याम्पस संघको अध्यक्षमा मास्के

नेपाल पब्लिक क्याम्पस संघ जिल्ला समितिको अध्यक्षमा धिरजबहादुर मास्के सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भेलाले द्रव्यशाह बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मास्केलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।