| आइतवार, कार्तिक २२, २०८३

नेपाल चेम्बर अफ कमर्शको केन्द्रीय सदस्य बने श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्शको केन्द्रीय कार्यसमितिमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न ७० औँ बार्षिकोत्सव तथा अधिवेशनले श्रेष्ठलाई केन्द्रीय सदस्य(जिल्ला नगर) पदमा निर्विरोध चयन गरेको हो ।


श्रेष्ठ गोरखा चेम्बर अफ कमर्शको संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्