
नेपाल पत्रकार महासंघ गोरखा शाखाका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन् । बिहिबार बिहान महासंघको कार्यालयमा आयोजित नवनिर्वाचित कार्यसमिति औपचारिक रुपमा घोषणा कार्यक्रममा अध्यक्ष नरहरि सापकोटासहितका १४ जना कार्यसमितिले पदभार

हालै स्वर्गारोहण भएका आफ्ना पिता देवीप्रसाद भट्टको १६ औँ दिन पारेर भीमसेन गाउँपालिका ५ बगुवाका भट्ट परिबारले गोरक्षनाथ वैदिक गुरुकूलका बटुकहरुलाई खाद्यान्न सामग्री तथा नगद सहयोग प्रदान गरेका छन् ।

आषिश कुमार भट्ट : गोरखाको पुरानो बसपार्क नजिकै बहुउद्देश्यीय भवनको धमाधम निर्माण भइरहेको छ । गोरखा नगरपालिका र नगर विकास कोषको साझेदारीमा उक्त भवन निर्माण भइरहेको हो ।बैशाख १५ गतेसम्म

गोरखा उद्योग वाणिज्य संघ क वर्गको जिल्ला उद्योग वाणिज्य संघ हुन सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको बिशेष बैठकबाट यस संघलाई क वर्गमा स्तरउन्नती गरेको हो । नेपाल

नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन् । गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनबर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन आज(बुधबार) हुदैछ । तीनै तहको कार्यसमिति चयन गर्न देशैभर एकै दिन, एकै समय निर्वाचन हुन लागेको हो ।गोरखामा पत्रकार महासंघको जिल्ला

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव छिटै पेश गर्ने जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।गृह जिल्ला गोरखामा मंगलबार पत्रकारहरुसँगको भेटमा उनले प्रधानमन्त्रीलाई हटाउने प्रक्रिया छिटै

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँमा घरघरै धारा जडान भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले हरेक घरमा
गोरखा नगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी तालिम सोमबार सम्पन्न गरेको छ । नेपाली सेनाको रिपु मर्दन गणको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।कार्यक्रममा वडा नं. ६, ८ र ९ को

बहु विवाहको मुद्दाका फरार २ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । ११ महिना १० दिन कैद र रु पाँच हजार जरिवाना तोकिएका पालुङटार नगरपालिका वडा नं ८