
गोरखामा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता चार सय ५४ जना संक्रमित भएका छन् । भिमसेन थापा गाउँपालिकामा सबैभन्दा धेरै एक सय ४७ जना कोरोना संक्रमित भएका छन् । बारपाक

गोरखा नगरपालिका वडा नम्बर १२ का एक युबकको कोरोनाका कारण ज्यान गएको छ । दशकिलोका ३२ वर्षिय कुमार तामाङको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बुधवार बिहान मृत्यू भएको हो

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ तान्द्राङमा चार वेडको आइशोलेसन निर्माण भएको छ । वडा कार्यालय, सिद्धकाली टोल बिकास संस्था सहित बिभिन्न ब्यक्तिको सहयोगमा अक्सिजन सिलिण्डर सहितको आइशोलेसन बेड

कोरोना संक्रमितको लागि अक्सिजन अभाव हुन सक्ने भन्दै उपचार बाहेकको प्रयोजनको अक्सिजन सिलिण्डर संकलन अभियान चलाएको गोरखा प्रहरीले ७८ थान सिलिण्डर संकलन गरेको छ । सोमबार र मंगलबार गरी ती

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सबै वडामा पिसिआर गर्ने भएको छ । कोरोनाको जोखिम बढेसँगै रोकथाम र न्यूनिकरणका लागि बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सबै वडामा पिसिआर जाँच गर्न लागिएको

गोरखा सदरमुकामको बजार अनुगमनका क्रममा धेरै मूल्य लिने, अनुमती लिएर भन्दा फरक सामग्री बिक्री गर्नेलाई केही समय अघि जिल्ला प्रशासन कार्यालयले २५ हजार सम्म जरिवाना गरेको थियो । विषेशतः चाडवाड

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ स्थित बगुवाको कसिन्थोक टोल बिकास संस्थाले घरघरै स्वास्थ्य सामग्री बितरण गरेको छ । कोरोना भाईरसको जोखिम बढ्दै गएको र गाउँगाउँमा पनि त्रास बढेपछि

गोरखा नगरपालिकामा २३ सहित आरुघाट गाउँपालिकामा १३ र अजिरकोट गाउँपालिकामा ९ जना कोरोना संक्रमित मंगलवार थपिएका छन् ।नगरपालिकाभित्र नौ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष लेखबहादुर थापाले मंगलवार एक बिज्ञप्ती जारी

गोरखाको आरुघाट गाउँपालिकामा १३ र अजिरकोट गाउँपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । आरुघाट गाउँपालिकामा सात जना महिला र छ जना पुरुष संक्रमित भएका छन् । अजिरकोट गाउँपालिकामा पाँच