| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

नेकपा एमाले गोरखाले पार्टी कार्यालय आइशोलेसन भबन बनाउन दिने

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) गोरखाले गोरखा नगरपालिका ८ स्थित चाईनिज धारामा रहेको पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने भएको छ ।नेकपा एमाले राष्ट्रिय परिषद सदस्य बाबुराम थापाले जिल्ला स्तरीय कोभिड

गोरखा बजारमा पानीपुरी र चटपटेमा प्रयोग हुने अमिलो बिषालु

पानीपुरी र चटपटे कत्तिको खानुहुन्छ ? गोरखा सदरमुकाममा यसको राम्रै खपत देखिन्छ । अहिले कोरोनाको त्रास र निषेधाज्ञा भएका कारण फुटपाथमा ब्यापारी देखिँदैनन । अन्य सामान्य समयमा चोकचोकमा चटपटे र

आफ्नो भवनमा आइसोलेशन सञ्चालन गर्न दिने गोरखा उद्योग वाणिज्य संघको घोषणा

व्यपारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघले कोभिडका बिरामीलाई उपचारका लागि आफ्नो भवनमा आइसोलेशन सेण्टर सञ्चालन गर्न दिने भएको छ । बिहिबार आयोजित जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकमा

गोरखामा २१ देखि ४० वर्षका कोरोना संक्रमित धेरै

गोरखामा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । जिल्लाभित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ । संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका रहेको स्वास्थ्य

आज सिरानचोक गाउँपालिकाको गाउँसभा

सिरानचोक गाउँपालिकाले बिहिबार(आज) सातौँ गाउँसभा गर्ने भएको छ । विभिन्न पाँच वुँदे एजेण्डासहित गाउँपालिकाले हिउँदे सभा आव्हान गरेको हो ।वडा नं. ४ को वडा कार्यालय राम्चेमा तोक्ने सम्बन्धमा, कोभिड १९

कर्मचारीमा कोरोना देखिएपछि गण्डकी गाउँपालिकाको सेवा एक साता बन्द

गोरखाको गण्डकी गाउँपालिकाले एक साताका लागि सबै सेवा बन्द गरेको छ । कर्मचारीमा समेत कोरोना संक्रमण देखिएकाले जेठ ५ गते सम्मका लागि सबै नियमित सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत

बारपाक फोटो प्रतियोगीतामा पहिलो भए खुसीराम घले

वारपाकका उत्कृष्ट फोटा खिच्ने फोटोग्राफर पुरस्कृत भएका छन्। नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक बारपार सुलिकोटका फोटाको अनलाइन प्रदर्शनी गरिएको थियो। जसअन्तर्गत उत्ष्ट ३

धुवाँकोट, च्याङ्ली र गाईखुरका किसानलाई हाते ट्रिलर वितरण

पालुङटार नगरपालिकाका बिभिन्न वडामा रहेको लिचि ब्लक क्षेत्रका किसानलाई हाते ट्रिलर वितरण गरिएको छ । नगरपालिकाको वडा नं. ६, ७ र ८ का १७ जना किसानहरुलाई बुधबार हाते ट्रिलर वितरण

गोरखामा आज ८१ जना कोरोना संक्रमित थपिए

गोरखामा आज ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखामा ४७ जना महिला र ३४ जना पुरुष गरी ८१ जनामा संक्रमण देखिएको हो । यस्तै एक

एउटै पालिकाका ४९ जनामा कोरोना संक्रमण

भिमसेनथापा गाउँपालिकामा बुधबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । गएको शुक्रबार र शनिबार विभिन्न वडामा १ सय ४१ जनाको नमुना संकलन गरिएको थियो । त्यसमध्येका ४९ जनामा संक्रमण पुष्टि