
गोरखा अस्पतालको आईशोलेसन बेड भरिएको छ । अस्पतालका अनुसार आईतवार थप दुई जना अस्पताल भर्ना भएसँगै बेड भरिएको हो ।चार पुरुष र दुई महिला अहिले गोरखा अस्पतालको आइशोलेसनमा उपचाररत छन्

कोरोना भाइरसका संक्रमितहरुको संख्या गोरखामा दिनदिनै थपिँदा तयारी भने कमजोर देखिएको नागरिक समाजका अगुवाहरुले गुनासो गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भेटेर पहिलो चरणको कोरोना

गोरखामा आइतबार एकै दिन १०० जना कोरोना संक्रमीत थपिएका छन् । भिमसेनथापा गाउँपालिका, पालुङटार नगरपालिका, गोरखा नगरपालिका, शहिदलखन गाउँपालिकामा गरि जम्मा सय जनामा जनामा कोरोना पोजेटिभ देखिएको छ । गोरखा

गोरखा नगरपालिकामा आइतवार ४५ जना कोरोना संक्रमित थपिएका छन् । २३ गते गरिएको उक्त स्वाब संकलनको रिपोर्ट आज आएको हो । गोरखा नगरपालिका वडा नं. ६, ७,८,११ र १२ मा

गोरखामा आइतबार ५५ जना कोरोना संक्रमीत थपिएका छन् । भिमसेनथापा गाउँपालिकामा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ जसमा १८ जना पुरुष र १३ जना महिला रहेका छन् । पालुङटार नगरपालिकामा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई पितृ शोक परेको छ । बस्नेतका पिता लिला बहादुर बस्नेतको ८१ वर्षको उमेरमा आइतबार निधन भएकोे हो । विगत दुई वर्षदेखी उच्च

निर्माण ब्यवशायी संघ गोरखाका संस्थापक अध्यक्ष ओमकाजी मास्केको निधन भएको छ । राजिव गान्धी क्यान्सर इन्सीच्यूट एण्ड रिसर्च सेन्टर नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको निर्माण ब्यवशायी संघ गोरखाले जनाएको

गोरखा अस्पतालमा कोरोना संक्रमितको लागि उपचार गर्न बनाइएको चार वेड खाली रहेको अस्पतालले जनाएको छ । छ वेड रहेको अस्पतालमा दुई जना कोरोना संक्रमित उपचाररत छन् भने दुई जना आज

गोरखाको शहीदलखन गाउँपालिकामा आज पाँच जना संक्रमित थपिएका छन् । वडा नम्बर ९ मा तीन जना र वडा नम्बर ७ मा कार्यरत स्वास्थ्यकर्मीको परिवारका दुई सदस्य सहित पाँच जनामा संक्रमण

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ को आधारभुत स्वास्थ्य केन्द्रलाई स्थानीयले छ थान अक्सिजन सिलिण्डर र केही सर्जिकल मास्क सहयोग गरेका छन् ।काठमाण्डौँ लगायत देशका अन्य ठाउँ र बिदेशमा बस्ने