
कोभिड १९ बाट बच्न ध्यान दिनुपर्ने पक्ष र स्वास्थ्य सुरक्षाका बारेमा समुदायमा जानकारी गराउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।गत भदौ २१ गते बसेको गाउँपालिका

खरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो । पोखरा-१० की ७३ वर्षीया महिलाको मृत्यु

गोरखाको धार्चे गाउँपालिकाले ३२ घरधुरीलाई खरायो बितरण गरेको छ । बिपन्न, जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका लक्षित बर्गका लागि खरायो बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीको

रिसिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक होमबहादुर श्रेष्ठ

आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो । कोभिड– १९

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका प्रमुख डा. नितु

गोरखा समाज हङकङले अजिरकोटका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । पहिरोले घरवार बिहिन भएका अजिरकोट १ साउनेपानीका पाँच घरधुरीलाई अजिरकोट गाउँपालिका ३ का सुर्यप्रसाद गुरुङ र इश्वर गुरुङको समन्वयमा

आज एकै दिन १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि गोरखा नगरपालिका वडा नम्बर ७ मा मेडिकल, औषधी पसल बाहेक सबै बन्द गरिएको छ । वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ सहित

लमजुङमा आइतबार साँझ १४ जना कोरोना संक्रमित पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २ महिला र १२ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। आइतबार बिहान