
कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु
खरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो ।
पोखरा-१० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।




