| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

नारेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

आशिष कुमार भट्टः गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा नवनिर्मित स्वास्थ्यचौकी भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् । एक करोड ६५ लाख ९३ हजार

पालुङटार नगर कार्यपालिकाको भबन निर्माण अन्तिम चरणमा

दरौंदी समाचारदाता पालुङटार नगरपालिकाको भबन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब सात करोड लगानीमा निर्माण सम्पन्न हुने नगरपालिकाको प्रशासनिक भबन आउँदो चैतसम्म निर्माण पूरा हुने नगरप्रमुख दिपकबाबु कंडेलले बताए

मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो अधिवेशन सुरु, हिजो बन्दसत्र, आज खुला सत्र

मंगोल नेशनल अर्गनाइजेशनको जिल्ला सभाको तेस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । गोरखा सदरमुकामको चिल्ड्रेनपार्कस्थित बेम्बो कटेजमा बुधबार बन्द सत्र सम्पन्न भएको अर्गनाइजेशनका जिल्ला अध्यक्ष गंग राना मगरले जानकारी दिए

यसपालि गोरखा सदरमुकामको ल्होसार घरघरमै मनाइयो

तमु समुदायको ल्होसार यस बर्ष घरघरमै मनाइएको छ । कोरोनाका कारण बिगतमा झैँ औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको तमु छोँज धिका गोविन्द गुरुङले जानकारी दिए । बिगतमा मौलिक भेषभूषामा सजिएर

गोरखाको विरिञ्चोक होमस्टेको सामुदायिक भवन सिलान्यास

बिरिन्चोक सामुदायिक होमस्टेको सामुदायिक भवन निर्माण प्रक्रिया सुरु भएको छ । कार्यालय सञ्चालन तथा हलका लागि प्रयोग गरिने भवनको बुधबार शिलान्यास गरिएको छ । बिरिन्चोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना राना

तनहुँमा पुल निर्माणमा अबरोध

तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर र व्यास नगरपालिका-५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास

सिरानचोकमा छायाङ्कन गरिएको तमु ल्होसार शुभकामना गीत सार्वजनिक

गोरखाको सिरानचोक गाउँपालिका भित्र छायाङ्कन गरिएको गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने

धार्चे गाउँपालिकाले गोठालालाई मोबाइल चलाउन सिकाउने

गोरखाको दुर्गम धार्चे गाउँपालिकाले गोठमा बस्ने गोठालाहरुलाई मोबाइल चलाउन सिकाउने भएको छ । आइतबार सम्पन्न हिउँदे सभाले गोठाला हरुलाई एन्ड्रोइड मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले

पार्टी कार्यालयका बिषयमा नेकपाका दुई पक्षबिच बिवाद

दरौदी समाचारदाताचाईनिज धारामा रहेको कार्यालय कसको स्वामित्वमा रहने भन्ने विषयमा नेपाल कम्यूनिष्ट पार्टीका दुई पक्ष बिच बिवाद चुलिएको छ । मंगलवार बिरोध कार्यक्रमको सुरु हुनु अघि प्रचण्ड(माधव पक्षधर नेता कार्यकर्ताले

नेकपाका कार्यकर्ताद्वारा गोरखामा प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना

प्रचण्ड-माधव पक्षधर नेकपाका कार्यकर्ताले गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । आज गोरखा सदरमुकामको हरमटारीमा आयोजित बिरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान