| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

लाप्राक ब्यवशायी ब्यवस्थापन समिति गठन

धार्चे गाउँपालिका ४ मा लाप्राक ब्यवशायी ब्यवस्थापन समिति गठन भएको छ । सुनबहादुर गुरुङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा साहिँला गुरुङ, सचिवमा हस्तबहादुर गुरुङ (निकेस), कोषाध्यक्षमा माया गुरुङ, सह सचिवमा

पृथ्वीजयन्तीको अवसरमा आज काठमाण्डौँ–गोरखा साईकल यात्रा

पृथ्वीजयन्तीको अवसर पारेर काठमाण्डौँदेखि गोरखासम्म साईकल यात्रा हुने भएको छ । १५ देखि २० जना युवाहरु साईकल सहित आज साँझ गोरखा आउने कार्यक्रम तय भएको यात्राका संयोजक प्रताप न्यौपानेले बताए

प्रदेश निर्वाचन क्षेत्रस्तरमा काङ्ग्रेसको बिरोध सभा

नेपाली काङ्ग्रेस गोरखाले प्रदेश स्तरका निर्वाचन क्षेत्रमा बिरोध सभा गरेको छ । गोरखाको क्षेत्र नम्बर १ र २ का चारवटा प्रदेश निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम भएको काङ्ग्रेसका जिल्ला सहसचिव नारायण

जहाँ १८ बर्षसम्म भारतीय सेनाले अड्डा जमायो

शिव उप्रेती :भारतीय सेनाको डफ्फा बोकेको दुइटा विमान २००८ साल फागुन १५ गते काठमाडौंको विमानस्थल उत्रियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले उनीहरु आउने चाँजोपाँजो मिलाएका थिए ।दुई सय ५० जनाको डफ्फाको

नेपालकै पहिलो वातावरण मैत्री इट्टा उद्योग गोरखाको च्याङ्लीमा संचालनमा

गोरखाको च्याङ्लीमा नेपालकै पहिलो वातावरण मैत्री इट्टा उद्योग संचालनमा आएको छ । सिमेन्ट र माटोको मिश्रणबाट अत्याधुनिक कोरियन प्रविधिमा विद्युतको माध्यमबाट इट्टा तयार गरिन्छ । यसरी इट्टा तयार गर्दा परम्परागत

धावामा विकासको नाममा चौतारा फाँड्दै

भीमसेनथापा गाउँपालिका वडा नं. ४ का बाँणागाउँका सोम शाक्यले गतबर्ष मर्मतसम्भार गरेर सुन्दर बनाइएको चौताराको बर, पिपल फाँडे र त्यहाँ घर बनाउन सुरु गरे । उनकै छिमेकी विमल शाक्यले पनि

समाजवादी पार्टीको ध्यानाकर्षण : मालपोतमा बिचौलिया हाबी, सरकारी अड्डाको काममा ढिलासुस्ती

जनता समाजवादी पार्टी नेपाल गोरखा नगर समितिले सरकारी अड्डाको काममा ढिलासुस्ती भएको भन्दै तत्काल सेवा सुधार गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ । नगर समितिका इन्चार्ज ज्योति कोईरालाले

लिगलिगकोट आन्तरिक पर्यटकले भरिभराउ

नेपाल एकीकरणको जग गोरखाको लिगलिगकोट अहिले आन्तरिक पर्यटकले भरिभराउ छ । प्रसिद्ध लिगलिगकोट दरबार, कोट, किल्ला तथा भर्खरै स्थापित नेपालकै सबैभन्दा अग्लो राष्ट्रियझण्डाको अवलोकन गर्न पर्यटकको घुइँचो लाग्ने गरेको लिगलिगकोट

डेढ लाख घुससहित गाेरखा घर भएका सब–इञ्जिनियर पक्राउ

सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा एक इञ्जिनियर दमौलीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई शिक्षाका सब–इन्जिनियर

२०३८ सालदेखिको घटना बिवरण अनलाईनमा राख्दै गोरखा नगरपालिका

गोरखा नगरपालिकाले अनलाईन मार्फत घटना दर्ता सुरु गरेको छ । २०३८ साल मंसिर १ गते यता वडा–वडामा दर्ता रहेका सबै घटना बिवरण अनलाईनमा राख्न सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज