| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

११ महिनापछि लायन्स आँखा अस्पतालमा ६२ जनाको शल्यक्रिया

कोभिड लगायत बिभिन्न कारणले शल्यक्रिया सेवा रोकिएको लायन्स आँखा अस्पताल गोरखामा ११ महिनापछि पुन शल्यक्रिया सेवा सुरु भएको छ । सोमवार र मंगलवार गरी ६२ जनाको आँखाको शल्यक्रिया गरिएको लायन्स

गोरखा नगरपालिकाको अगुवाईमा तीन दिवसीय पृथ्वीजयन्ती मनाइने

पुस २६, २७ र २८ गते तीन दिवसीय बिभिन्न कार्यक्रम गरी गोरखा नगरपालिकाको अगुवाईमा २९९ औँ पृथ्वी जयन्ती मनाईने भएको छ । नगरपालिकामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले २७ गते झाँकी,

पुन:संचालन हुन मुस्किल छ गोरखकाली रबर उद्योग (अहिले यस्तो छ उद्योग, फोटो फिचर)

दरौँदी समाचारदाता : उद्योग झाडीले झपक्कै छोपेको छ । मुख्य गेटमा छ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन् । २०७२ को भुकम्पपछि पुर्ण रुपमा बन्द गोरखकाली रबर उद्योगले

गोरखा–काठमाण्डौँ पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

नेपाली सेनाको टोली गोरखा काठमाण्डौँ पदयात्रामा निस्किएको छ । गोरखा–काठमाण्डौँ एकिकरण मार्गमा पदयात्रा सुरु गरेको ४० जनाको टोलीलाई गोरखा दरबार परिसरबाट आज बिहान बिहान बिदाई गरिएको हो । राष्ट्रिय झण्डा,

मेची महाकाली यात्राको टोली गोरखामा

सडकमा आश्रित सहयोगापेक्षी मानवको उद्धारका लागि आयोजित ‘मेची महाकाली महाअभियान’को टोलीलाई गोरखामा स्वागत गरिएको छ । आइतबार गोरखा सदरमुकाममा एक समारोहको आयोजना गरी राष्ट्रिय उद्धार टोलीलाई गोरखा नगरपालिकाले सदरमुकाममा स्वागत

सातबुँदे लिगलिगकोट घोषणापत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ गोरखा शाखाको १० औँ साधारणसभा शनिवार पालुङटार नगरपालिकाको ऐतिहासिक स्थल लिगलिगकोटमा सम्पन्न भएको छ । सातबुँदे घोषणा पत्र जारी गर्दै साधारण सभा सम्पन्न भएको पत्रकार महासंघ गोरखाका

फागुन ७ गते लिगलिगे साईकल दौड हुने

प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको थप प्रचारप्रसार गर्ने उद्देश्यले साईकल टे्रलल निर्माण गर्न फागुन ७ गते ‘लिगलिगे साईकल दौड’ हुने भएको छ । लिगलिग भिलेज स्पोटर्सले नेपाल टुरिजम बोर्ड र पालुङटार

जस्केलाबाट छिर्नेहरु घर मालिक हुन सक्दैननः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलका नेता पनि केपी शर्मा ओली नै भएको दाबी गरेका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै

तुलसीस्मृति पुरस्कारबाट पत्रकार श्रेष्ठ पुरस्कृत

गोरखाका पत्रकार भीमलाल श्रेष्ठ तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकार महासंघ गोरखा शाखाले पालुङटारको लिगलिगकोटमा आयोजना गरेको दशौँ साधारण सभाको अवसरमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले

धार्चेमा जताततै डँडेलोले वनसम्पदा सखाप

गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाका सबै जंगलमा आगालागी भइरहेको छ । बिगत एकसातादेखि पालिकाभित्रका एकदर्जन भन्दा धेरै सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डँडेलो लागिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए