| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

कहिले बन्छ त नाम्रुङ, रुईला सडक ?

काठमाडौँको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य र दुवई सहर निर्माण कार्य एउटै समयमा सुरु भएको भनिन्छ ।दुबई सहर निर्माण सम्पन्न भएर अहिले विश्वका अति विकसित सहरलाई चुनौति दिनसक्ने अबस्थामा छ

पालुङटार, सिरानचोक र शहीदलखनले बनाए स्थानीय पाठ्यक्रम

गोरखाका एक नगरपालिका र दुईवटा गाउँ पालिकाले स्थानीय स्तरको पाठ्यक्रम निर्माण गरेका छन् । पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका र शहीद लखन गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेका हुन् ।आफ्नो पालिकाभित्र रहेका

भबन बनेको सात महिनासम्म हस्तान्तरण भएन, भाडाकै घरमा अदालत

भबन निर्माण गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) र निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण गत असारमा निर्माण सम्पन्न भइसकेको गोरखा जिल्ला अदालतको भवन सात महिना बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।जिल्लाकै

भूमि समस्या समाधान आयोगको गोरखा जिल्ला अध्यक्षमा थापा

सरकारले गोरखा सहित ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।गोरखाका लागि शहिद लखन गाउँपालिका ९ का

सांसद दवाडीद्वारा खरिबोटमा वडास्तरीय खेलमैदान बनाउन आर्थिक सहयोग

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अजीरकोट २ अपुनमा वडास्तरीय खेलमैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच खरिबोट युवाक्लवका अध्यक्ष चुडामणि ढकाललाई २५ हजार रुपैयाँको

आरुघाट गाउँपालिकाद्धारा किसानलाई बाँदर धपाउने यन्त्र बितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र बितरण गरेको छ । खेतीबाली बाँदरले खाएर हैरान बनाएपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने यन्त्र माग गरेका हुन् । अध्यक्ष पूर्णबहादुर दाहालले सोमवार गाउँपालिकामा

दोरदोर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

नेपाल विद्यार्थी संघ भानुको आयोजनामा भानु–३ दोरदोर आधारभुत बिद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । उक्त विद्यालयमा अध्यनरत २७ जना बिद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री

ओलीले संसद बिघटन गरेका चुनाव गराउन होईन : कांग्रेस नेतृ पन्त

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेर चुनाव घोषणाको नाटक मात्रै गरेको बताएकि छिन् । गृह जिल्ला गोरखामा कांग्रेसका बिभिन्न १३ वटा भातृ संस्थाको आयोजनामा

जिसस गोरखाले निशुल्क लोकसेवा पढाउँदै

जिल्ला समन्वय समिति गोरखाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिलाहरुलाई शसक्तिकरण गराउँदै सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले लोक सेवा तयारी

गोरखाको फुजेलका गाईभैँसीमा खोरेत देखियो

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ फुजेलमा गाई भैँसीमा खोरेत रोग देखिन थालेको छ । किसानका केही गाई र भैँसीलाई ज्वरो आउने खुर, खुट्टामा घाउ आउने, एकनासले ¥याल चुहाउने, मुखमा