
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णबहादुर प्रजालाई जिल्ला प्रशासन कार्यालयले बयानका लागि बोलाएको छ । शहिदलखन गाउँपालिका ४ ताक्लुङ (साबिक ताक्लुङ ३) बाट बसाँई सरेर चितवन

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार आफ्नो कार्यकालभरि नढल्ने दाबी गरेका छन् । आइतबार बिहान गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले

पोखरामा बस्ने गोर्खालीहरु आवद्ध गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल चयन भएका छन् । शनिवार पोखरामा आयोजित २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन भएका

तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोक स्थित तिलबारीमा आज आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । एक समारोहकबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले ५३ लाख ३८

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता भंग गरेको बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकामा शुक्रवार गाउँ पार्टीले आयोजना गरेको संसद बिघटन

रुखबाट लडेर घाईते भएका हिरा चेपाङलाई गण्डकी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । वडा नम्बर १ मकैसिंङ कोलडाँडाका ३५ वर्षिय चेपाङको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि उक्त

जिल्ला निर्वाचन कार्यालयले वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको तयारी थालेको छ । प्रत्येक पालिकामा आज(शुक्रबार)देखि मतदाता नामावली संशोधनको काम सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए । ‘आजदेखि

गोरखाको पालुङ्टार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी सातदिने डकर्मी तालिम सुरु भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निमर्ाण परियोजनाले सहजिकरण गरेको वडा नम्बर

आषिश कुमार भट्टः चोरीको मोटरसाइकलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका लम्जुङ जिल्ला दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई मंगलबार पक्राउ गरेको एसपी सुरेन्द्र

कास्कीमा रहेको साथी नेपाल नामक गैरसकारी संस्थाले गोरखाको दुर्गम काशिगाउँका विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ । धार्चे गाउँपालिका वडा नं. ६ का तीनवटा विद्यालयका ६०३ जना विद्यार्थीलाई