| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

संसद बिघटन बिरुद्ध गोरखामा नेकपाको मसाल जुलुस, प्रधानमन्त्रीको पुत्ला दोहन

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षधरले गोरखा सदरमुकाममा मसाल जुलुस प्रर्दशन गरेका छन् । संसद बिघटन गर्ने प्रधानमन्त्री केपी सर्मा ओलीको निणर्य बिरुद्ध नेकपाका नेता कार्यकर्ता बिरोधमा उत्रिएका हुन्

आँबुखैरेनीमा ‘स्वास्थ्यका लागि योग’ कार्यक्रम

तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रर्वद्धनका लागि जीवनशैंली परिवर्तन कार्यक्रम तथा योग सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा भएको कार्यक्रममा खानपानका कारण मघुमेह,

इच्छाकामना ४ का वडा अध्यक्षको निधन

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ । ३८ वर्षिय मगरको उपचारको क्रममा दिल्लीको मेदान्त अस्पतालमा निधन भएको परिवारले बताएका छन् ।

सांसद भएबापतको तलबभत्ता निर्वाचन क्षेत्रमा समाजसेवामा खर्च

गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले सांसदको सेवा सुविधाबापत पाएका सबै रकम समाजसेवामा खर्च गरेका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलन गरी सांसद दवाडीले बिगत एकबर्षदेखि पाएको करिब

बारपाक सुलीकोटको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशन, छ महिनामा ३१.३२ प्रतिशत प्रगति

बारपाक सुलीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा ३१.३२ प्रतिशत प्रगति गरेको छ । मंगलबारदेखि सुरु भएको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले अध्यक्षको प्रतिवेदन पेश गर्दै

लाप्राकका विद्यार्थीलाई गाउँपालिकाद्वारा नौमति बाजा उपाहार

धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविलाई लोपोन्मुख नौमती बाजा हस्तान्तरण गरिएको छ । संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत गाउँपालिका कार्यालयले सो विद्यालयलाई नौमति बाजा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी

budi-gandaki-hydro
बूढीगण्डकी आयोजना छिट्टै सिलान्यास हुन्छ : उर्जामन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । उनले उक्त आयोजना छिट्टै सिलान्यास हुने समेत बताए ।मन्त्रालयमा मंगलवार आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार

आँबुखैरेनी स्रष्टा समाजद्वारा यस वर्षको पुरस्कृत ब्यक्ति छनौट

आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को घोषणा गरेको छ । समाजकोे आइतबार बसेको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंज्ञानीलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य

जिल्ला प्रशासन कार्यालयद्धारा अर्धवार्षिक कामको समिक्षा

जिल्ला प्रशासन कार्यालय गोरखाले चालु आर्थिक बर्षको पुष महिनासम्म गरेका कामको समिक्षा गरेको छ । मंगलवार कार्यालयले चालु आर्थिक बर्षको अर्धवार्षिक प्रगति समिक्षा तथा कार्यसंचालन बिधि सार्वजनिक गरिएको हो ।चालु

भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई डकर्मी तालिम

गोरखा नगरपालिका वडा नम्बर ३ मा महिलाहरुलाई सात दिने डकर्मी तालिम दिईएको छ । भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई तालिम दिइएको भारत सरकारको सहयोगमा सचालित नेपाल आबास पुन निर्माण परियोजना