
उत्तरी गोरखामा शुक्रवारदेखि हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो लगायत तिब्बत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा हिमपात भएको स्थानियहरुले बताएका छन् ।हिमपात पछि जनजिवन कष्टकर भएको छ

तिब्र गतिका कारण शुक्रवार राती गोरखा सदरमुकामको हरमटारी चोकमा दुईवटा मोटरसाईकल दुर्घटना भएको छ । प्रदेश ३ –०२– ००४ प १७१० नम्बरको मोटरसाईकल बा ९५ प २२४९ नम्बरको पल्सर मोटरसाईकल

शहीद लखन गाउँपालिकामा ठेक्का फाराम दर्ता गर्न आउनेलाई २५ हजार रुपैयाँ दिई फकाएर फर्काइएको रहस्य खुलेको छ । पुस ९ गते आह्वान भएको ठेक्काका लागि गाउँपालिका र निर्माण व्यवसायीको मिलेमतोमा

शहिद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ तिखण्डेका पहिरो पिडितलाई २० लाख ११ हजार ४६ रुपैयाँ राहत बितरण गरेको छ । यस अघि वर्खाको समयमा

धार्चे गाउँपालिकाको सबैभन्दा दुर्गम उहिया र दुङ्ला गाउँ सडक सञ्जालले जोडिएको छ । गतबर्ष र यो बर्षको बजेटले दोभानबाट पाँच किलोमिटर सडक निर्माण गरेर उहिया र थप चार किलोमिटर सडक

सडक सञ्जालले नछोएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन बिहिवार हेलिकप्टरबाट ढुवानी गरिएको कोरोना बिरुद्धको खोप आजदेखि लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । चिकित्सक,

शहीदलखन गाउँपालिकाले ठेकेदारसँगको मिलेमतोमा बिनाप्रतिष्पर्धा नौवटा ठेक्का दिने अन्तिम तयारी गरेको छ ।२० लाख रुपैयाँ मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्का सो गाउँपालिकाले बिना प्रतिस्पर्धा टेण्डर

नेपाली सेनाको रणसिंह दल गण गोरखाले आगलागी नियन्त्रणको नमुना अभ्यास गरेको छ । आगो लागेका बेला कसरी नियन्त्रण गर्ने भन्ने बारे घटना अभ्यास गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले आज आयोजना गरेको आम हड्तालका कारण गोरखाको जनजिवन प्रभावित बनेको छ । बन्दकर्ताहरु गोरखा सदरमुकामको बिच सडकमा बसेर यातायात अवरुद्ध गरिरहेका छन् ।

तिब्बत सँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोना बिरुद्धको खोप ढुवानी गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले बिहिवार चिकित्सक,