| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पनि कोभिड : जोखिम बढ्यो, हेलचेक्र्याइँ र भिडभाड उस्तै

वीरगञ्ज-विराटनगर पुगेर फर्किएका इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका एक जना विद्यार्थीमा कोरोना संक्रमण देखियो । ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएपछि स्वाब लिएका उनको कोरोना पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका

आगो निभाउने क्रममा आरुघाटमा एक वृद्धको मृत्यु

आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा रहेको सातदोबाटो सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यू भएको छ । बनको आगो घर नजिकैको पारालको टौवामा आउन सक्ने भन्दै निभाउन

ब्याड्मिन्टनमा शिनियर तर्फ प्रधान र मरहट्टा, जुनियर तर्फ भट्ट र पुनको जोडी पहिलो

रोटरी क्लव अफ बज्र मनास्लुको आयोजनामा गोरखा सदरमुकाममा भएको मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता आज सकिएको छ । प्रतियोगितामा शिनियर तर्फ शिशुबाबु प्रधान र भोला प्रसाद मरहट्टाको जोडी पहिलो भए भने

युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु भएको छ । पोते, कृष्टल र मोतिको माला बनाउने २० दिने

दोस्रो लहरको कोरोनाको कहर : तयार छैनन् आइशोलेसन र क्वारेन्टाईन

कोभिड १९ को त्रास कम हुँदै गएपछि यसअघि बनाइएका आइशोलेसन र क्वारेन्टिन हट्दै गए । अधिकांश विद्यालयमा बनाइएको क्वारेन्टाईनमा पुनः विद्यालय संचालन हुन थाल्यो । सामुदायिक भवनमा क्वारेन्टिन संचालन गरेका

गोरखामा क्षयरोगको औषधी सेवन गर्ने बढे

गोरखामा क्षयरोगको औषधी सेवन गर्नेको संख्या गत वर्षभन्दा बढेको छ । २०७६/७७ को साउनदेखि फागुन सम्म ९८ जनाले क्षयरोगको औषधी नियमित खाएका थिए भने चालु वर्षको फागुनसम्म नियमित औषधी सेवन

लक्ष्मीबजारमा गोरखक्षनाथ शक्तिकेन्द्र पिठ निर्माण हुने

गोरखामा गोरखक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठ निर्माण हुने भएको छ । गोरक्षनाथ प्रकटस्थल भएकाले गोरखा नगरपालिका वडा नं. ९ आहाले(कैलाशडाँडा)मा शक्तिकेन्द्र पिठ निर्माण गर्न लागिएको गोरक्षनाथ आश्रम व्यवस्थापन समितिका संयोजक होमसिँह

फेवातालका डुङ्गा व्यवसायीको पीडा : पर्यटक नआउँदा दैनिकी चलाउनै समस्या

पोखरा । ओखलढुङ्गाका चित्रबहादुर मगरको दैनिकी गाउँघरमा राम्रै चल्दै थियो । बिहान उठ्यो, कुटो–कोदालो, मेलापात र अर्म–पर्ममै दिन बित्दै थिए । आफ्नै गाउँ छिमेकका आधा दर्जनभन्दा धेरै युवाले पोखराको फेवातालमा

मनकामना केबुलकार बिहीबार बन्द हुने

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।  नियमित मर्मत सम्भारका लागि मनकामना केबुलकार चैत

पूर्वाधार कार्यालयद्वारा आठ महिनामा ६२ प्रतिशत प्रगति

गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय गोरखा अन्य जिल्लाका पूर्वाधार कार्यालयभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षको अहिलेसम्मको खर्च प्रतिशत विश्लेषण गर्दा गण्डकी प्रदेशका अन्य जिल्लाका कार्यालय भन्दा सो