| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

आँबुखैरेनी क्याम्पसको अध्यक्षमा बंसिराम प्रधान

तनहुँको आँबुखैरेनी क्याम्पसको संचालक समिति अध्यक्षमा बंसिराम प्रधान चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा बिमला देवकोटा सहित अन्य सदस्यहरुलाई सर्वसम्मत चयन गरेको हो । सदस्यहरुमा शिब खनाल, बाबुराम श्रेष्ठ, प्रेमुकमार

बिओपी राख्दा अहिंसा क्षेत्रको नीतिनियम पालना गर्न चुमबासीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने तयारी भइरहँदा स्थानीयबासीले अहिंसाको नीति नियम कडा रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् । चुम स्याग्या संरक्षण समितिले आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र

सुत्केरीलाई कुखुराको भाले कोशेली

नियमित स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गरी स्वास्थ्य संस्थामै सुत्केरी गराउने महिलालाई गोरखा नगरपालिका वडा नं. ४ को कार्यालयले कुखुराको भाले कोशेली दिन सुरु गरेको छ ।सुरक्षित सुत्केरी गराउनेलाई प्रोत्साहन गर्न

चिनियाँ सीमा अनुगमनमा पुग्यो सशस्त्र प्रहरीको टोली

गोरखामा रहेको सशस्त्र प्रहरीको टोलीले गोरखा र चीनको सीमानाको अनुगमन गरेको छ । गत चैत दुई गते सदरमुकामबाट सीमातर्फ प्रस्थान गरेको एलआरपी(लङरेञ्ज पेट्रोलिङ) टोलीले सीमा क्षेत्रको आठदिने गस्ती गरी फर्केको

उपचार नपाएर घरमै थलिएकालाई काङ्ग्रेस नेताहरुद्वारा उपचारको प्रबन्ध

उपचार खर्च अभावका कारण घरमै थला परिरहेका गोरखाका एक विपन्न पुरुषलाई नेपाली काङ्ग्रेसका नेताहरुले खर्चको प्रवन्ध गरी उपचार गर्न पठाएका छन् । टाउकोको रोगले ग्रसित पालुङटार नगरपालिका ९ सिस्नेरीका कामी

उद्योग वाणिज्य संघमा चुनावी चहलपहल, अघिल्लो अधिवेशनमाभन्दा पाँच सय सदस्य थपिए

गोरखा उद्योग बाणिज्य संघको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । ब्यापारी ब्यवशायीहरुको छाता संस्थाको नेतृत्वका लागि आन्तरिक छलफल, लबिङ र मतदाता ब्यवशायी, पूर्वअध्यक्षहरुसँग भेटघाटमा ब्यस्त छन् । आउँदो चैत

मनाङमा ट्रक दुर्घटना, पाँच जनाको मृत्यू

मनाङको नासों गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमै

गोरखाका सिडिओले अपाङ्गता भएकालाई घरैमा पुगेर नागरिकता दिए

गोरखा नगरपालिका वडा नम्बर ४ कि हरिमाया थापालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता बितरण गरेको छ । पूर्ण अपाङ्गता भएकी उनको नेपाली नागरिकता लिने उमेर भएको तर प्रशासन सम्म

गोरखामा जनगणनाको लागि चार सय २५ गणक खटिने

आगामी वैशाखदेखि गोरखामा सञ्चालन हुने जनगणनाका लागि चार सय २५ जना गणक खटाइने भएको छ । पहिलो चरणमा सुपरिवेक्षक र दोश्रो चरणमा गणकहरुबाट तथ्याङ्क लिइने तथ्याङ्क अधिकृत महेशप्रसाद ढुङ्गानाले बताए

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन भएका छन् । यस अघि उपाध्यक्ष रहेका खत्री वर्ष २०२१\२२ का लागि अध्यक्षमा चयन भएका हुन् । लायन्स भबनमा आज भएको अधिवेशनले