| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरी सापकोटालाई उम्मेदवार बनाउने निणर्य

नेपाल पत्रकार महासंघको आगामी चैत २५गते हुने अधिवेशनको लागी नेपाल प्रेस युनियन गोरखाले पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरी सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । महासंघको जिल्ला सचिव रहेका सापकोटा

एकै दिन गोरखाका २० भन्दाबढि जंगलमा डँडेलो

गोरखाका जंगलमा डँडेलो लाग्ने क्रम केहीदिन यता निकै बढेको छ । बिहिवार राती गोरखाका २० भन्दाबढि जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ । बारपाक सुलिकोट ६ को ताकुकोट, वडा

एकै दिन ४७९ डढेलो : अहिलेसम्मकै सबैभन्दा धेरै

बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए ।गत वर्ष यही

शहीद लखनका ५७७ घरधुरीमा घरघरै धारा

शहीद लखन गाउँपालिकाका विभिन्न वडाका पाँचसय ७७ घरधुरीमा घरघरै धारा निर्माण भएको छ । एफसिडीओको आर्थिक सहायता, मट म्याकडोनाल्डको व्यवस्थापन, अक्सफाम, तुलसीमेहेर युनेस्को क्लव र शहीद लखन गाउँपालिकाको साझेदारीमा सञ्चालित

लायन्स क्लवको आयोजनामा विद्यालयमा आँखा शिविर

लायन्स क्लव अफ गोरखा कालिका र लायन्स क्लव अफ गोरखाको संयुक्त आयोजनामा बिहिवार आँखा जाँच शिविर भएको छ । शिविरमा रत्नलक्ष्मी माध्यामिक विद्यालय डुम्रिडाँडाका दुई सय ७१ जना विद्यार्थीले आँखा

जनगणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

२०७८ मा हुन लागेको जनगणनालाई सफल बनाउन अहिले बिभिन्न चरणमा छलफल तथा गोष्ठीहरु भइरहेको छ । १०–१० बर्षको अन्तरालमा हुने जनगणनामा देशभर ७० लाख परिवार र करिब तीन करोड मानिसको

गोरखाका ब्यवशायी मास्के उध्योग तथा ब्यवशाय क्षेत्रको बिज्ञमा नियुक्त

गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएका गोरखाका ब्यवशायी भगबान बाबु मास्के उद्योग तथा ब्यवशाय क्षेत्र विषयगत समितिको बिज्ञमा नियुक्त भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रतिष्ठानका

जसपाले गोरखा नगरस्तरीय समितिको एकता टुङ्ग्यायो

राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी बिचको गोरखा नगरपालिका स्तरीय एकता प्रक्रिया बिहिवार सम्पन्न भएको छ । जिल्ला भित्रका सवै स्थानीय तहहरुमा समायोजना प्रक्रिया अघि बढाइएको दुई पार्टी बिच गोरखा

अहिंसाको थिति जोगाइदिन माग गर्दै स्थानीयबासी पाँच दिन हिडेर सिडिओ कार्यालयमा

एकसय बर्षदेखि कायम ‘अहिंसा क्षेत्र’को थिति जोगाइदिन माग गर्दै छेकम्पारमा बासिन्दा पाँच दिन हिडेर जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । बोर्डर आउटपोष्ट(बिओपी) स्थापना भएपछि सशस्त्र प्रहरीबाट प्रचलित अहिंसाका नियमहरु उल्लंघन

ब्याउने बेला भएको भैँसीलाई डढेलोले पोलेपछि किसान चिन्तित

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैँसीलाई डढेलोले पोलेको छ । जंगलमा लागेको डढेलोबाट चरनमा लगेको भैँसीलाई पोलेको शंखे रम्तेलले बताए । भैँसीको शरीरको बिभिन्न भागमा पोलेको छ