| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

बढ्यो कोरोना त्रास : सामुयिक होली नखेल्न गोरखा प्रशासनको आग्रह (सुचना सहित)

कोरोनाको त्रास फेरी बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासकिय अधिकृत दामोदर शर्माले सुचना जारी गर्दै चैत १५ गते आउँदो आईतवार परेको होली पर्व

आजदेखि प्रादेशिक निर्वाचन क्षेत्र कार्यक्रमका योजना अनुगमन गर्दै सांसदहरु

गोरखाका प्रदेशसभाका सांसदहरुले प्रादेशिक निर्वाचन क्षेत्रको योजना अनुगमन सुरु गर्ने भएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालुवर्ष छनौट भएकामध्ये सम्पन्न योजनाहरुको आज(बुधबार)देखि अनुगमन गर्न लागिएको पूर्वाधार विकास कार्यालय

गोरखामा पहिलो नागरिक आरोग्य केन्द्र अजिरकोटमा

गोरखाको अजिरकोटमा मंगलवार नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाले यस वर्ष चारवटा स्थानीय तहमा आरोग्य केन्द्र संचालन गर्ने योजना अनुसार अजिरकोट ३ भच्चेकमा केन्द्र

चैत १२ गते केबलकार बन्द हुने

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना जाने नेपालकै पहिलो केबलकार चैत १२ गते बन्द हुने भएको छ । नियमित मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको हेडबक्सकाे जिम्मा दुई कम्पनीलाई

निर्माण कम्पनीसँगको असमझदारीका कारण निर्माण कार्य अवरुद्ध रहँदै आएको तनहुँ जलविद्युत् आयोजनाको निर्माणले गति लिने भएको छ ।पहिलो प्याकेजका काम गर्न इटालियन निर्माण कम्पनी सीएमसी डी राभेनासँग दुई वर्ष पहिले

नारायणगढ–बुटवल सडक विस्तारका काम पुनः ठप्प

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ । शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई

एक सय ५० भन्दाबढि पशुफर्म र किसानलाई अनुदान बितरण गरिँदै

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु वर्ष एकसय ५० भन्दाबढि फर्म तथा किसानलाई अनुदान बितरण गर्ने जनाएको छ । दर्ता भएका ब्यवशायीलाई अनुदानमा प्राथमिकता दिँदै आएको कार्यालयले

आँबुखैरेनी १ मा नागरिक अरोग्य केन्द्र स्थापना

तनहुँको आँबुखैरेनी गाउँपालिका १ मा नागरिक अरोग्य केन्द्र स्थापना भएको छ । आयुर्वेदिक पद्धतिबाट उपचार गर्न आरोग्य केन्द्र स्थापना गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले जनाएको छ ।उक्त केन्द्रको सोमवार

महामारी रोकथामको तयारी बारे छलफल

गोरखामा आइपर्न सक्ने महामारी रोग तथा विपद्को कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला बीच छलफल भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सोमवार भएको छलफलमा सरोकारवालाहरुले महामारी रोकथाम र

प्रशासन कार्यालयमा सेवा लिन आएकालाई प्रलोभनमा पारेर पैसा माग्नेलाई मुद्धा दर्ता

जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राही सँग पैसा मागेको आरोपमा शहिदलखन ७ का बिष्णु पन्त क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । आईतवार पक्राउ परेका उनलाई सोमवार सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा