
चैत २१ र २२ गते हुने भनिएको गोरखा उद्योग बाणिज्य संघको अधिवेशन स्थगित भएको छ । उद्योग बाणिज्य संघ गोरखाको आज बसेको बैठकले कोरोना भाइरसको त्रास बढेकाले हाललाई अधिवेशन स्थगित

गोरखा नगरपालिकाले महिलाहरुलाई लक्षित गरी सानो सावारी चालक प्रशिक्षण तालिम दिने भएको छ । उक्त तालिम सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । उपप्रमुख सवल नेतृत्व

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारको आहाले (कैलाशडाँडा)मा गोरक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठको शिलान्यास गरिएको छ । आईतवार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उक्त पिठको शिलान्यास गरेका हुन्

नेकपा माओवादी केन्द्र गोरखाले बिभिन्न जनबर्गीय संगठनहरुमा इन्चार्जको जिम्मेवारी तोकेको छ । पाटेचौरस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले पार्टीको भातृ संगठनको इञ्चार्ज तोकेको हो । साथै सोही

गोरखाको दुई जना जुवाडे लम्जुङबाट पक्राउ परेका छन् । जुवा खेल्न गोरखादेखि गएका गोरखा नगरपालिका ४ का ३१ वर्षीय सीताराम गिरी र गण्डकी गाउँपालिका २ का ३५ वर्षीय मदन पन्त

मन्दिरभित्रै गएर भगवानको मुर्तिमा पूजा गर्ने गोरखा नगरपालिका वडा नम्बर ५ की शान्ति मग्रातीको रहर अब पूरा भएको छ । मन्दिरभित्रै गएर पूजा गर्ने रहरले स्थानीय दलित समुदायले आफैआफै मिलेर
गोरखामा यसबर्ष धेरै नै सडक कालोपत्रे हुने भएको छ । गतबर्ष करिब ७० किलोमिटर सडक कालोपत्रे भएको थियो । यसबर्ष पनि त्यसको झण्डै आधा सडक कालोपत्रे गर्न लागिएको हो ।गतबर्ष

गोरखामा आउँदो असार मसान्तभित्र ३५ किलोमिटर पक्की सडक थपिने भएको छ । ढुङ्गागाढे(बुङ्कोट १२ किलोमिटर र चोरकाटे( चित्रेपोखरीको १० किमि थप हुने पूर्वाधार बिकास कार्यालयले जनाएको छ । गोरखा फिनाम

तनहुँको आँबुखैरनीमा शनिवार नेपाली साहित्यका स्रष्टाहरुलाई सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष जस्तै आँबुखैरेनी स्रष्टा समाजले ‘आँबुखैरेनी बाङ्मय पुरस्कार’ मित्रलाल पंज्ञानीलाई प्रदान गरेको हो ।

‘गोरखा(विशेष गरी मनकामना)को सुन्तला’ देशभर प्रसिद्ध छ । राजधानीलगायतका ठूला सहरमा ‘गोरखा(मनकामना)को सुन्तला’ ब्राण्ड नै बनेको छ ।सरकारले पनि गोरखामा ‘सुन्तला जोन’ खडा गरी परियोजना लागु गरेको छ । यो