| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

गोरखामा माघ २ गते देखि १२ गतेसम्म कोभिड विरुद्धको मोर्डना खोप लगाइने

गोरखामा माघ २ गतेदेखि १२ गतेसम्म कोभिड विरुद्धको दोस्रो मात्राको मोर्डना खोप लगाइने भएको छ । जिल्लाभित्रका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई उक्त खोप लगाउने स्वास्थ्य कार्यालय

खोप नलगाउ“दैमा सार्वजनिक सेवाबाट बञ्चित ?

कोरोना महामारीको तेस्रो लहर जोडतोडका साथ फैलिरहेको छ । यसअघिका भेरियण्टभन्दा कम जोखिम भए पनि सर्ने क्षमता ज्यादा भएको कोभिडको ओमिक्रोन भेरियण्ट नियन्त्रण, न्यूनिकरण तथा रोकथामका लागि एकजुट, एकमत हुनु,

चोरीको अभियोगमा गोरखामा एकजना पक्राउ

गोरखामा विभिन्न समयमा सुन, चाँदी, नगद लगायतका सामग्री चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कास्कीको रुपाकोट गाउँपालिका वडा नं . ६ घर भई हाल गोरखा नगरपालिका ६

गोरखामा बिहिवार ११ जनालाई कोरोना

गोरखामा बिहिवार ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा ऐन्टिजेन जाँचबाट सात जना पुरुष दुई जना महिला र आरुघाट गाउँपालिकामा दुई जना पुरुषलाई कोरोना पुष्टि भएको स्वास्थ्य

गोरखाको माछाखोलासम्म बससेवा सुरु गर्नेे धार्चे गाउँसभाको निर्णय

सोती–माछाखोला रुटमा जीप व्यवसायीको ठगीले सास्ती खेपिरहेका स्थानीय यात्रुलाई राहत दिन धार्चे गाउँपालिकाले बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । धार्चे गाउँपालिकाको बुधबार सम्पन्न हिउदेसभाले सोतीदेखि गाउँपालिका केन्द्र माछाखोलासम्म

गोरखाको महेन्द्रज्योति माविको अध्यक्षमा सोम अच्छामी

गोरखा सदरमुकामको दरबारमार्गस्थित महेन्द्रज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । बिहिबार विद्यालयमा भएको अभिभावकको भेलाले सोम अच्छामीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । समितिको सदस्यहरुमा तोपप्रसाद श्रेष्ठ,

बालमन्दिर गोरखामा धिरजबहादुर मास्के

गोरखा सदरमुकामको बालमन्दिर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धिरजबहादुर मास्के चयन भएका छन् । बिहिबार सम्पन्न अभिभावकहरुको भेलाले मास्केलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । साथै सदस्यहरुमा सन्तोष थापा,

गोरखामा सरकारी सेवा लिन खोपकार्ड अनिवार्य

कोभिडको तेस्रो भेरियण्टको संक्रमण न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सरकारी सेवा लिनका लागि खोपकार्ड अनिबार्य गरेको छ । बुधवार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड १९ संकट ब्यवस्थापन

गोरखा सदरमुकामको ठिगुरेस्वाँरामा मोटरसाइकल दुर्घटना हुदा तीन जना घाइते

गोरखा नगरपालिका ९ ठिगुरेस्वाँरामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । विहिबार दिउसो लक्ष्मीबजारबाट गोरखा बजार तर्पm आउदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै पक्षका सवारी चालक घाइते

चेम्बरको मेला सकियो

चेम्बर अफ कमर्सले आयोजना गरेको १० दिने कृषि तथा ब्यापार प्रबद्र्धन मेला सकिएको छ । पुस १८ देखि बुधवार सम्म संचालन भएको मेलाको ४० हजार जनाले अवलोकन गरेको अनुमान आयोजनकको