
बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गर्न लागेको रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै पछिल्लो समयमा देशभर कोरोना संक्रमण बढेसँगै हाल तीब्र रुपमा पैmलिरहेको संक्रमणलाई मध्यनजर

अजिरकोट गाउँपालिका वडा ३ स्थित भच्चेकमा आँखा उपचार केन्द्र स्थापना भएको छ । सोमबार गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, आँखा अस्पताल त्रिपुरेश्वका बोर्डका उपाध्यक्ष दमन बहादुर घले र मुटु फाउन्डेशनका अध्यक्ष

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन सकिएको छ । अधिवेशन सकिएलगत्तै नयाँ जिल्ला कमिटिको सपथग्रहण पनि सोमवार भएको एमालेका जिल्ला सचिव काजिराम रोकाले बताए । एमाले केन्द्रिय सदस्य रामशरण बस्नेतले
आजदेखि माघ १५ गते सम्म गोरखा नगरपालिका भित्रका विद्यालय बन्द हुने भएको छ । सोमवार बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार पुस २८ देखि

मंगलवार तीन सय औँ पृथ्वीजयन्ती, पृथ्वीनारायण शाहाको जन्मघर, नेपाल एकिकरणको सुरुवात भएको गोरखामा धुमधामले मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको गोरखा संग्राहलय परिसरमा भब्य कार्यक्रम
धर्म प्रचार गरेको आरोपमा सरकारले उत्तरी गोरखामा गम्भीर बिरामी, सुत्केरी तथा घाइतेको उद्धार गर्ने काम गरिरहेको माउण्टेन चाइल्ड नामक एक गैरसरकारी संस्थालाई कार्यक्रम गर्नबाट रोक लगाएको छ । सरकारी प्रतिवन्धपछि

गोरखाको पालुङटार नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको कार्यापालिकाको वैठकले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘राष्ट्रनिर्माता पृथ्वीनारायण

गोरखाको आरुघाट गाउँपालिकाले चालु वर्ष २०७८÷०७९ का योजना आउँदो माघ १५ भित्र सम्झौता गरिसक्ने तयारी गरेको छ । सबै वडा कार्यालयलाई पत्राचार गर्दै पालिकाले चालु वर्ष संचालन हुने वार्षिक बिकासका

केशव गुरुङ बारपाक सुलिकोट गाउँपालिका वडा ६ ताकुकोटका घर–घरमा खानेपानी आउन थालेपछि स्थानीय खुसी भएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी डिभिजन कार्यालय गोरखा तथा नेपाल सरकारको खानेपानी

जिल्लाकै सबैभन्दा जेठो विद्यालय भनेर चिनिने सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालयका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ । २०४१ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुको समूहले शनिबार एक कार्यक्रम गरी निवृत्त