
गोरखा जेसीज वर्ष २०२२ को ४१ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सरदमुकामा मंगलबार एक कार्यक्रम गरी पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष

भारी हिमपातपछि गोरखाको एक विद्यालयको भवन भत्किएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारको वुद्ध आधारभूत विद्यालयको भवन हिमपातका कारण भत्किएको प्रधानाध्यापक छिरिङफुञ्जो लामाले जानकारी दिए । ‘पाँचकोठे छात्रवास भवनको छानामाथि
भनिन्छ, जसले इतिहासलाई सम्मान गर्छ, उसलाई भावी पुस्ताले पनि सम्मान गर्नेछ । यसको अर्थ काम केही नगर्ने, इतिहासलाई सम्मान मात्र गरेमा पनि भावी पुस्ताले सम्मान गर्नेछन् भन्न खोजिएको होइन ।

गोरखाको पालुङटार नगरपालिकामा आज बिहिबारदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द रहने भएको छ । देशभर कोरोना संक्रमणको तेस्रो भेरियण्ट बढ्न थालेकाले बुधबार बसेको नगरपालिकाको कार्यपालिकाको वैठकले पुस २९ गतेदेखि

गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ प्रदान गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक रुपमा तीनजनालाई ‘गण्डकी रत्न’ले सम्मान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा

गोरखामा कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । स्थानीय तहले खोप नलगाउनेहरुको खोजी गर्दै खोप लगाउन अनुरोध गरिरहेका छन् । तर पनि सतप्रतिशतले कोडिभ १९ बिरुद्धको खोप लगाएका

तीन सय औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजनामा दीप प्रज्वलन कार्यक्रम भएको छ । गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वी नारायण शाहको
कोभिड १९ को पहिलो लहर नेपालमा फैलिँदा पहिले छिमेकी देश भारतमा ब्यापक भएको थियो । त्यस लगत्तै नेपालका सिमावर्ती जिल्लामा पनि यसको प्रभाव प¥यो । मंगलवार मात्रै गण्डकी प्रदेशमा दुई

खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा
बारपाक सुलिकोट गाउँपालिकाको वडा ६ स्थित ताकुकोट भज्याङका स्थानीयले केही समय यता घरबाट नजिकै करिब आधा घण्टाको दुरीमा पानीको सुविधा पाए । तर हिजोआज घरघरमा पानी झरेको छ । केही