
गोरखा लायन्स आँखा सेवाकेन्द्रले सिरानचोक आँखा उपचार केन्द्रलाई आँखा उपचारका उपकरणहरु हस्तान्तरण गरेको छ । आइतबार सिरानचोक गाउँपालिकाको केन्द्रमा पुगेर गोरखा लायन्स आँखा सेवा केन्द्रका पदाधिकारीले सो उपकरणहरु हस्तान्तरण गरेका

गोरखा नगरपालिका भित्रका विद्यालय बीच भएको अन्डर थर्टिन फुटबल प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार विजयी बनेको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवको कृत्रिम घाँसेमैदानमा भएको प्रतियोगितामा महालक्ष्मी मावि
१० दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाकका दुई किशोरहरु अझै भेटिएका छैनन् । गत माघ २० गतेदेखि हराएका बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घले अझै

गोरखाको धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका छुट्टै जिल्ला बनाउन माग गर्ने स्थानीयस्तरको राजनीतिक पार्टीहरुको संयुक्त बैठकले निर्णय गरेको छ । दुबै गाउँपालिकामा शनिवार सम्पन्न भएको सर्वदलीय बैठकबाट उत्तरी क्षेत्रको समग्र

गोरखाको शहीदलखनमा दशांै गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । शुक्रबार पाँच वटा विधेयक पारित गर्दै हिउँदे सभा सम्पन्न भएको हो । शुक्रबार सम्पन्न गाउँसभामा छ वटा विधेयक पारित

नेकपा एमाले गोरखाको एक महिनो पार्टी संगठन सुदुढीकरण अभियान जिल्लाभर संचालन भइरहेको छ । सोहि अभियान अन्तरगत शनिबार गोरखा नगरपालिका वडा ६, ८, १० र ११ मा वडा पार्टी कार्यालय

आजदेखि गोरखाका सबै शैक्षिक संस्था खुल्नेको छ । कोभिड संक्रमण फैलने दर सामान्य अवस्था भएसँगै सबै पालिकाका विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका हुन् । यसअघि जिल्ला कोभिड संकट व्यवस्थापन

गोरखा जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय सम्पदाहरु समेटिएको पुस्तक गोरखा परिचय विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका पाँचौ जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङद्वारा पुस्तक विमोचन

सहरी वातावरणमा हुर्केकाहरु मोडल बन्नु नयाँ विषय होइन । साजसज्जा, श्रृङ्गारपटार र फेसनमा सौखिन हुनु पनि उनीहरुलाई ठूलो कुरा छैन । तर दाउराघाँस, मेलापात गरेर हुर्केका, लेकका भीर पहरामा भेँडाबाख्रा

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले