एमसीसीको विरोधमा गोरखामा प्रदर्शन भएको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा बुधबार साँझ नेकपा माओवादी केन्द्रका भातृ संगठनले विरोध प्रदर्शन गरेका हुन । विरोध स्वरुप उनीहरु राँको जुलुस निकालेका थिए

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड भएको छ । मंगलवार राती अपरिचित ब्यक्तिले स्थानीय लिलाप्रसाद ढकालको घरबाट ४५ हजार बरावरको सुनको गहना, भरतमान सिंह

विभिन्न ६ पार्टीको आयोजनामा नेपाल बन्द भनितएता पनि आज(बुधबार) आबुखैरनी बजार, मुग्लीन बजार, पृथ्वीराजमार्ग भने खुल्लै रहेको छ । त्यहाँका सबै खाले पसलदहरु खुल्ला र निर्वाध रुपमा संचालन भइरहेका छन्

लामो समयको प्रतीक्षापछि गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भएको छ । १० बजेदेखि दुईबजेसम्मको नियमित सेवापछि पनि सेवा दिने उद्देश्यले अस्पतालको अतिरिक्त समयमा पनि स्वास्थ्य सेवा सुरु गरेको हो

गोरखाका राजनीतिक दलहरु आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गृहकार्यमा होमिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीले दिनहूँ बैठक बसी जिल्ला कार्यसमितिको बैठक बसी

नेकपा एमाले गोरखाले पार्टीको संगठन सुदृढीकरण गर्नका साथै आगामी स्थानीय तह निर्वाचनका तयारी लागि विभिन्न विभाग गठन गरेको छ । सोमबार र मंगलबार बसेको पार्टीको पूर्ण बैठकले पाँच वटा विभाग

पवनरमण खनाल गोरखा जिल्ला एक पहाडि जिल्ला भनेर बुझिन्छ तर गोरखा जिल्लाको भुगोल र यसको फैलावट हेर्ने हो भने यो हिमाल पहाड र बेसी फाटसम्म जोडिएको छ । यसलाइ सजिलो

बन्दकर्ताले गोरखामा बन्दको अवसरमा रचनात्मक काम गरेका छन् । बुधबार आयोजिता नेपाल बन्दको मौका छोपेर विप्वल नेतृत्वको नेकपाले गोरखा बजारका दुई वटा चोकमा जेब्रा क्रस निर्माण गरेका हुन् । नेकपाका

नेपाल बन्द हल्लाको प्रभावका कारण गोरखा बजार आज विहानै देखि सुनसान बनेको छ । विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गोरखामा समेत यसको प्रभाव देखिएको हो ।

गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा भोलि (बुधबार) प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको